Public Pana
सुनसरीमा दुवै पक्षबीच सहमति, कर्फ्यु खुकुलो हुदै
सुनसरीमा दुवै पक्षबीच सहमति, कर्फ्यु खुकुलो हुदै गएराति अबेर भएको सर्वदलीय बैठक पछि हरिनगर गाउँपालिका क्षेत्र र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा अर्को सूचना जारी नभएसम्म कर्फ्यू जारी रहने जिल्ला प्राशासन कार्यालय सुनसरीले जनाएको छ ।
प्रभु बैंक र स्वावलम्बन लघुवित्तको सेयर लिलामी बिक्री खुला
प्रभु बैंक र स्वावलम्बन लघुवित्तको सेयर लिलामी बिक्री खुला प्रभु बैंकमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । स्वावलम्बन लघुवित्तमा न्यूनतम ३५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 
स्वास्थ्य बीमा भुक्तानी व्यवस्था सरल हुनुपर्छ : प्रधानमन्त्री
स्वास्थ्य बीमा भुक्तानी व्यवस्था सरल हुनुपर्छ : प्रधानमन्त्री आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिए ।
बटलरको शतकसहित राजस्थानको जित
बटलरको शतकसहित राजस्थानको जित जोस बटलरको शतकको मद्दतमा राजस्थान रोयल्सले इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शनिबार सम्पन्न खेलको रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) विरुद्ध जित हात पारेको छ । राजस्थानले ६ विकेटको जित हात पारेको हो ।
आज विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो ?
आज विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो ? नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 
 यस्ता छन् इलाम र बझाङका ३२ उम्मेदवार
 यस्ता छन् इलाम र बझाङका ३२ उम्मेदवार वैशाख १५ गते शनिबारका दिन हुने इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्यमा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। 
एसएमएस फ्रेन्डसिप कप : उपाधिका निम्ति गुजरात र नेपाल भिड्दै
एसएमएस फ्रेन्डसिप कप : उपाधिका निम्ति गुजरात र नेपाल भिड्दै भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधिका निम्ति आज नेपाली क्रिकेट टिम र गुजरात क्रिकेट एसोसियसनबिच प्रतिस्पर्धा हुँदै छ । 
पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा हल्का वर्षा र हावाहुरीको सम्भावना
पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा हल्का वर्षा र हावाहुरीको सम्भावना हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। अहिले कोशी प्रदेश, मधेस प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहेको छ।
इलाममा एमालेका उम्मेदवारलाई सघाउने माओवादीको औपचारिक निर्णय
इलाममा एमालेका उम्मेदवारलाई सघाउने माओवादीको औपचारिक निर्णय नेकपा (माओवादी केन्द्र)ले इलाम–२ मा एमालेका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गरेको छ । दुवै पार्टीका जिल्ला संयोजकले एक विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रले गरेको निर्णयलाई औपचारिकता दिएका हुन्
अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो
अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  
आज उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता
आज उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै छन् ।
आईपीएल क्रिकेटमा हैदराबादले चेन्नईलाई ६ विकेटले हरायो
आईपीएल क्रिकेटमा हैदराबादले चेन्नईलाई ६ विकेटले हरायो एजेन्सी -इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ ।
Weather Update