Public Pana
नवनियुक्त १० जिल्ला न्यायाधीशको पदस्थापन कहाँ गरियो ?
नवनियुक्त १० जिल्ला न्यायाधीशको पदस्थापन कहाँ गरियो ? नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन भएको छ । आइतबार न्यायपरिषद्ले १० जिल्ला न्यायधीशहरुको पदस्थापन गरेको हो ।
नेपालले जित्यो फ्रेन्डसिप कपको उपाधि
नेपालले जित्यो फ्रेन्डसिप कपको उपाधि नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १५८  रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउदै २७६ रन बनाएको थियो ।
फाइनलमा नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य
फाइनलमा नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप कपको फाइनलमा गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ ।
 लुम्बिनीमा  मुख्यमन्त्री बनाए चार सदस्य मन्त्रीमण्डल 
 लुम्बिनीमा मुख्यमन्त्री बनाए चार सदस्य मन्त्रीमण्डल  लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका छन् ।
गण्डकी सरकार विवाद :  मुख्यमन्त्री खगराज अधिकारीविरुद्ब कांग्रेस   सर्वोच्च  जाने
गण्डकी सरकार विवाद : मुख्यमन्त्री खगराज अधिकारीविरुद्ब कांग्रेस सर्वोच्च जाने नेपाल एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेसले सर्वोच्च अदालत जाने तयारी गरेको छ ।
लुम्बिनि विकाषकाेषमा भ्रष्टाचार: योजना प्रमुख भट्टराईले  भ्रष्टाचार गरेर आमाकाे नाममा २ राेपनी जग्गा लुकाएपछि  
लुम्बिनि विकाषकाेषमा भ्रष्टाचार: योजना प्रमुख भट्टराईले भ्रष्टाचार गरेर आमाकाे नाममा २ राेपनी जग्गा लुकाएपछि   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुखसहित दुई जनाविरुद्ध विशेष अदालतमा  भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
खगराजको दाबी असंवैधानिक भएको भन्दै कांग्रेसले बुझायो प्रदेश प्रमुखलाई ज्ञापनपत्र
खगराजको दाबी असंवैधानिक भएको भन्दै कांग्रेसले बुझायो प्रदेश प्रमुखलाई ज्ञापनपत्र  गण्डकी प्रदेशमा संवैधानिक रुपमा दावी गरेको भन्दै नेपाली कांग्रेसले विरोध गरेको छ। प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेसले असंवैधाकि प्रक्रियाबाट मुख्यमन्त्री नियुक्ति नगरियोस् भनी आग्रह गरेको छ।
सभामुखसहितकाे बहुमतमा खगराज मुख्यमन्त्री नियुक्त 
सभामुखसहितकाे बहुमतमा खगराज मुख्यमन्त्री नियुक्त  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । 
खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त
खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए । 
नेपाल ‘ए’ले पायो २८५ रनको चुनौतीपूर्ण लक्ष्य
नेपाल ‘ए’ले पायो २८५ रनको चुनौतीपूर्ण लक्ष्य आयरल्याण्ड ‘ए’ विरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ले २८५ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ। 
गुजरात विरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल 
गुजरात विरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल  भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा गुजरातसँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकाे छ । याे फाइलन हाे । आजकाे खेल जितेमा नेपालले उपाधी जित्ने छ ।  
गण्डकीको मुख्यमन्त्रीमा खगराजको दाबी पेस, सभामुख र मनाङेको पनि समर्थन
गण्डकीको मुख्यमन्त्रीमा खगराजको दाबी पेस, सभामुख र मनाङेको पनि समर्थन गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दावी पेस गरेका छन् ।
Weather Update