Public Pana
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, घिमिरे र पुडासैनी मैदानमा
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, घिमिरे र पुडासैनी मैदानमा राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै छ । उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ । 
कस्ताे रहला आजकाे माैसम ?
कस्ताे रहला आजकाे माैसम ? आज देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
उपनिर्वाचन : इलाम र बझाङमा एक–एक जनाद्वारा उम्मेदवारी फिर्ता
उपनिर्वाचन : इलाम र बझाङमा एक–एक जनाद्वारा उम्मेदवारी फिर्ता आगामी वैशाख १५ गते शनिबारका दिन हुने इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ । 
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेल नियुक्त
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेल नियुक्त कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्। उनले आजै मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।
एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा
एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा ओमानमा हुने एसीसी प्रिमियर कपको लागि नेपालको १४ सदस्यीय टोली घोषणा भएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजविरुद्ध सर्वोच्च पुग्यो कांग्रेस
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजविरुद्ध सर्वोच्च पुग्यो कांग्रेस नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत पुगेको छ।
राष्ट्रिय सभा उपाध्यक्षका लागि काँग्रेस र एमालेबाट उम्मेदवारी दर्ता :  सभाको गरिमा बढाउने उम्मेदवारहरुको प्रतिवद्धता
राष्ट्रिय सभा उपाध्यक्षका लागि काँग्रेस र एमालेबाट उम्मेदवारी दर्ता : सभाको गरिमा बढाउने उम्मेदवारहरुको प्रतिवद्धता राष्ट्रिय सभा उपाध्यक्षका लागि नेपाली काँग्रेस र नेकपा एमालेबाट उम्मेदवारी दर्ता भएको छ । मंगलवार संसद भवनमा नेपाली काँग्रेसबाट राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी र नेकपा एमालेबाट विमला घिमिरेले राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
थामिएन न सुनको मूल्य  ,आज पनि  एक सयले बढ्यो 
थामिएन न सुनको मूल्य ,आज पनि एक सयले बढ्यो  स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु. एक सयले बढेको छ । 
रवि लामिछानेमाथि छानबिन समिति नबनाए सदन चल्न नदिने काग्रेसकाे निर्णय
रवि लामिछानेमाथि छानबिन समिति नबनाए सदन चल्न नदिने काग्रेसकाे निर्णय नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ ।
भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु
भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ।  घटनामा अर्का एकजना भारतीयको पनि मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।  
थाइल्याण्डमा युवा तथा बालबालिकालाई भाषा-संस्कृति सिकाउन नेपाली कक्षाकाे शिविर
थाइल्याण्डमा युवा तथा बालबालिकालाई भाषा-संस्कृति सिकाउन नेपाली कक्षाकाे शिविर थाइ नेपाली संघले नेपाली मुलका युवा तथा बालबालिकाका लागि नेपाली कक्षाको शिविर सञ्चालन गरेको छ । शिविर अहिले बैंककभन्दा दुई घण्टा टाढा राजवुरीमा रहेको क्याम्पमा सञ्चालन भईरहेको छ ।
सदनकाे अवराेध खुलाउन कस्सिए प्रधानमन्त्री प्रचण्ड
सदनकाे अवराेध खुलाउन कस्सिए प्रधानमन्त्री प्रचण्ड संसद् खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफै  सक्रिय भएका छन्।  
Weather Update