Public Pana
आजकाे माैसम : केही  प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना
आजकाे माैसम : केही प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ। 
सशस्त्रको केन्द्रीय स्टोरमा आगलागी भएको घटना छानबिन गर्न एआईजीको नेतृत्वमा समिति
सशस्त्रको केन्द्रीय स्टोरमा आगलागी भएको घटना छानबिन गर्न एआईजीको नेतृत्वमा समिति बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको घटना छानबिन गर्न एआईजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।
विश्वकपको जर्सी सार्वजनिक
विश्वकपको जर्सी सार्वजनिक आइसीसी टि२० विश्वकपमा नेपालले प्रयोग गर्ने जर्सी आज सार्वजनिक हुने भएको छ ।
नागरिक उन्मुक्ति पार्टीकी सांसद इन्दिरा गिरी पदमुक्त
नागरिक उन्मुक्ति पार्टीकी सांसद इन्दिरा गिरी पदमुक्त सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छिन्। प्रदेश सभा सचिवालयले सोमबार सूचना टाँस गरेर गिरी पदमुक्त भएको जानकारी गराएको हो।
बलम्बुस्थित सशस्त्रको केन्द्रीय स्टोरमा आगलागी , अनुगमनका लागि  पुगे गृहमन्त्री लामिछाने
बलम्बुस्थित सशस्त्रको केन्द्रीय स्टोरमा आगलागी , अनुगमनका लागि पुगे गृहमन्त्री लामिछाने सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ। बलम्बुमा रहेको स्टोरमा आगलागी हुँदा बन्दोबस्तीका सामान जलेका छन्।
पोर्चुगलमा समुद्रमा डुबेर एक जना नेपालीको मृत्यु, एक बेपत्ता
पोर्चुगलमा समुद्रमा डुबेर एक जना नेपालीको मृत्यु, एक बेपत्ता पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ।  अर्का नेपाली युवा बेपत्ता भएका छन्। शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो।
नेपालकाे बलिङ काेचमा वेस्ट इन्डिजका पूर्वकाेच इस्टविक नियुक्त 
नेपालकाे बलिङ काेचमा वेस्ट इन्डिजका पूर्वकाेच इस्टविक नियुक्त  नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा रोड्रिक ओर्भिली इस्टविक नियुक्त भएका छन्। 
उप निर्वाचन :  उम्मेदबारकाे अन्तिम नामावली प्रकाशन गर्दे आयाेग 
उप निर्वाचन :  उम्मेदबारकाे अन्तिम नामावली प्रकाशन गर्दे आयाेग  - निर्वाचन आयाेगले उपनिर्वाचनका लागि साेमबार उजुरीमाथि जाँचबुझ गर्दै अन्तिम नामावली प्रकाशन गर्ने भएकाे  छ ।
अब जिल्ला न्यायाधीश हुन ४० नम्बर ल्याए पुग्ने
अब जिल्ला न्यायाधीश हुन ४० नम्बर ल्याए पुग्ने जिल्ला न्यायाधीशका लागि ४० प्रतिशत अङ्क ल्याए उत्तीर्ण हुने कानुनी व्यवस्था गर्न सांसदहरू सहमत भएका छन् ।
सहकारी ठगीमा छानबिन गर्न ससदिय समिति बनाउने बारे शिर्ष नेतासँग छलफल गर्दै सभामुख
सहकारी ठगीमा छानबिन गर्न ससदिय समिति बनाउने बारे शिर्ष नेतासँग छलफल गर्दै सभामुख  सभामुख देवराज घिमिरेले सहकारी ठगीका सन्‍दर्भमा छलफल गर्न प्रमुख चार दलका शीर्ष नेतालाई बोलाएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीका विषयमा आवाज उठाएपछि सभामुखले छलफलका लागि बोलाएका हुन्।
यश र क्रुनाल चम्कदा  निरीह बन्यो गुजरात
यश र क्रुनाल चम्कदा निरीह बन्यो गुजरात यश ठाकुर र क्रुनाल पाण्ड्याले घातक बलिङ गरेपछि गुजरात टाइटन्स लखनउ सुपर जायन्ट्ससँग ३३ रनले पराजित भएको छ ।
कस्ताे रहला आजकाे माैसम ?
कस्ताे रहला आजकाे माैसम ?  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। अहिले देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहको छ।
Weather Update