गण्डकी सरकारलाई दीर्घकालीन निर्णय गर्न सर्वोच्चको रोक, वैशाख १० मा पूर्ण सुनुवाइ
बिहीबार, चैत २९, २०८०
डेढ लाख घुससहित पोखराका इन्जिनियर अख्तियारको फन्दामा
बिहीबार, चैत २९, २०८०
पोखरा महानगरपालिकाका एक इन्जिनियरलाई अख्तियारले घुससहित पक्राउ गरेको छ ।
एसीसी प्रिमियरको उपाधी रक्षा गर्दै टी–२० विश्वकप तयारी र एसियाकपको ढोका एकै पल्ट खोल्ने रणनीतिमा नेपाल
बिहीबार, चैत २९, २०८०
२०२३ को एशिया कपमा नेपालको प्रर्दशनलाई लिएर विश्व क्रिकेटका शक्तिशाली देशहरुले खुलेर प्रशंसा गरेका थिए । नेपालले भारत र पाकिस्तानसँग गरेको प्रर्दशनलाई लिएर नेपाललाई भविष्यमा केही गर्ने तयारीमा साथ मैदानको उत्रेको टिम भनि प्रशंसा समेत भएको थियो ।
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
बिहीबार, चैत २९, २०८०
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।
खोला किनारमा रहेका अव्यवस्थित बस्तीलाई स्थानान्तरण गरिने शहरी विकासमन्त्री बुढाको दावी
बुधबार, चैत २८, २०८०
शहरी विकास मन्त्री धनबहादुर बुढाले काठमाण्डौ उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित बसोबासलाई व्यवस्थापन गरिने बताएका छन् ।
गण्डकी प्रदेश विवाद : मुख्यमन्त्री खगराजकाे पद ३ दिनमा खुस्काउला त सर्वाेच्चले ?
बुधबार, चैत २८, २०८०
गण्डकी प्रदेशको सरकार गठन सम्बन्धी विवाद सर्वोच्च अदालतको एकल इजलासमा पेशी तोकिएको छ। बुधबार न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेशी तोकिएको हो। शर्माको इजलासमा ङ नम्बरमा पेशी रहेको छ।
देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री
बुधबार, चैत २८, २०८०
नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय प्रणालीको स्वस्थ र सवल नियमनलाई उच्च प्राथमिकतामा राख्ने र निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेका बताए ।
गण्डकीका मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै दायर रिट न्यायाधीश शर्माको इजलासमा
बुधबार, चैत २८, २०८०
गण्डकी कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको छ ।
काठमाडौँ विश्वकै बढी वायु प्रदुषित शहर
बुधबार, चैत २८, २०८०
अहिले काठमाडौँ र नयाँ दिल्लीको एयर क्वालिटीको अवस्था अति अस्वस्थको अवस्थामा रहेको छ । त्यस्तै पाकिस्तानको लाहोर, बंगलादेशको ढाका, इराकको बग्दाद, भारतको कोलकोता, थाइल्याण्डको चियांग माई, चीनको हांगझोउ, भियतनामको हानोई, सेनेगलको डाकर र म्यान्मारको यांगुन अस्वस्थ रहेको छ ।
जुत्तामा ‘अल्लाह’ अर्थाउने शब्द राखी जुत्ता उत्पादन, मलेसियाले गर्यो कारबाही
बुधबार, चैत २८, २०८०
अनुसन्धानमा कम्पनीले नियतवश यस्तो गरेको पाइएमा कडा कारबाही गरिने विभागले जनाएको छ ।
बुधबारको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् !!!
बुधबार, चैत २८, २०८०
स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला ।
जब सामुदायिक वनकाे डडेलाे निभाउन गएका तीन सैनिक आफै अस्ताए
बुधबार, चैत २८, २०८०
डोल्पा सदरमुकामस्थित ब्यारेकमा रहेको फोहोर जलाउने क्रममा सामुदायिक वनमा सल्किएको डढेलो निभाउने क्रममा जलेर गम्भीर घाइते चारमध्ये तीन सैनिकको ज्यान गएको छ।
युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो?
बुधबार, चैत २८, २०८०
आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।