Public Pana
प्रधानमन्त्री प्रचण्डले बाेलाए मन्त्रीपरिषदकाे बैठक
प्रधानमन्त्री प्रचण्डले बाेलाए मन्त्रीपरिषदकाे बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषदकाे वैठक बाेलाएका छन् ।
बाजुराको बाह्रबिसे   केन्द्रबिन्दु बनाएर   भूकम्पकाे धक्का
बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर भूकम्पकाे धक्का सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ । 
भितनाम जहाँ  अर्बपतिलाई भ्रष्टाचार गरेकाे अभियाेगमा मृत्युदण्डकाे सजाय सुनाइयाे
भितनाम जहाँ अर्बपतिलाई भ्रष्टाचार गरेकाे अभियाेगमा मृत्युदण्डकाे सजाय सुनाइयाे भियतनामी अर्बपति ट्रोङ माइ लानलाई मृत्युदण्डको सजाय भएको छ।  बिहीबार हो ची मिन सहरको पिपल्स कोर्टले घर जग्गा कारोबार गर्ने टाइकूनका रूपमा परिचित ६७ वर्षीया लानलाई मृत्युदण्डको सजाय सुनाएको बिबिसीले जनाएको छ। 
एसीसी प्रिमियर कप शुरु :   भारत र पाकिस्तानसँग पून खेल्ने ढाेका  अवसरकाे कायम राख्ने सपनासहित मैदान उत्रदै  नेपाल 
एसीसी प्रिमियर कप शुरु :   भारत र पाकिस्तानसँग पून खेल्ने ढाेका  अवसरकाे कायम राख्ने सपनासहित मैदान उत्रदै  नेपाल  आज देखि एसीसी प्रिमियर कपको शुरुवात हुदै छ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
कोशीभित्र  कांग्रेसको किचलो
कोशीभित्र कांग्रेसको किचलो विशेषगरी संस्थापन सभापति शेरबहादुर देउवा (संस्थापन) र डा शेखर कोइराला (इतर) पक्षका नेताबीच विवाद भइरहेको छ । 
आज शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?
आज शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५३ पैसा र बिक्री दर १६७ रुपैयाँ २८ पैसा रहेको छ।
एसीसी प्रिमियर कप आजदेखि, नेपालको सामना मलेसियासँग
एसीसी प्रिमियर कप आजदेखि, नेपालको सामना मलेसियासँग नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ ।
शुक्रबारको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् !!
शुक्रबारको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् !! समग्रमा दिन राम्रो छ । 
आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा पानी पर्ने
आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा पानी पर्ने कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
सुनको मुल्यमा सामान्य गिरावट
सुनको मुल्यमा सामान्य गिरावट नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुन तोलामा २०० ले घटेर १ लाख ३६ हजार ६०० कायम भएको छ ।
प्रतिनिधिसभाको अवरोध छिटै अन्त्य हुन्छ- प्रधानमन्त्री
प्रतिनिधिसभाको अवरोध छिटै अन्त्य हुन्छ- प्रधानमन्त्री विराटनगरमा आज स्थानीय पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै समाधान हुने र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको बताए । 
एसीसी प्रिमियर कपमा नेपालको पहिलो भिडन्त मलेसियासँग
एसीसी प्रिमियर कपमा नेपालको पहिलो भिडन्त मलेसियासँग ही चैत ३० गतेदेखि ओमानमा हुने एसीसी प्रिमियर कप टी-२० प्रतियोगितामा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने भएको छ। 
Weather Update