Public Pana
जुत्तामा ‘अल्लाह’ अर्थाउने शब्द राखी जुत्ता उत्पादन, मलेसियाले गर्‍यो कारबाही
जुत्तामा ‘अल्लाह’ अर्थाउने शब्द राखी जुत्ता उत्पादन, मलेसियाले गर्‍यो कारबाही अनुसन्धानमा कम्पनीले नियतवश यस्तो गरेको पाइएमा कडा कारबाही गरिने विभागले जनाएको छ ।
बुधबारको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् !!!
बुधबारको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् !!! स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला ।
जब सामुदायिक वनकाे डडेलाे निभाउन गएका तीन  सैनिक आफै अस्ताए
जब सामुदायिक वनकाे डडेलाे निभाउन गएका तीन सैनिक आफै अस्ताए डोल्पा सदरमुकामस्थित ब्यारेकमा रहेको फोहोर जलाउने क्रममा सामुदायिक वनमा सल्किएको डढेलो निभाउने क्रममा जलेर गम्भीर घाइते चारमध्ये तीन सैनिकको ज्यान गएको छ। 
युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो?
युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो? आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।  
रोमाञ्चक खेलमा हैदराबादले  पञ्जाबलाई २ रनले हरायो
रोमाञ्चक खेलमा हैदराबादले पञ्जाबलाई २ रनले हरायो  इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादले पञ्जब किंग्समाथि २ रनको रोमाञ्चक जीत हासिल गरेको छ । 
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, घिमिरे र पुडासैनी मैदानमा
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, घिमिरे र पुडासैनी मैदानमा राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै छ । उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ । 
कस्ताे रहला आजकाे माैसम ?
कस्ताे रहला आजकाे माैसम ? आज देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
उपनिर्वाचन : इलाम र बझाङमा एक–एक जनाद्वारा उम्मेदवारी फिर्ता
उपनिर्वाचन : इलाम र बझाङमा एक–एक जनाद्वारा उम्मेदवारी फिर्ता आगामी वैशाख १५ गते शनिबारका दिन हुने इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ । 
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेल नियुक्त
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेल नियुक्त कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्। उनले आजै मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।
एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा
एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा ओमानमा हुने एसीसी प्रिमियर कपको लागि नेपालको १४ सदस्यीय टोली घोषणा भएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजविरुद्ध सर्वोच्च पुग्यो कांग्रेस
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजविरुद्ध सर्वोच्च पुग्यो कांग्रेस नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत पुगेको छ।
राष्ट्रिय सभा उपाध्यक्षका लागि काँग्रेस र एमालेबाट उम्मेदवारी दर्ता :  सभाको गरिमा बढाउने उम्मेदवारहरुको प्रतिवद्धता
राष्ट्रिय सभा उपाध्यक्षका लागि काँग्रेस र एमालेबाट उम्मेदवारी दर्ता : सभाको गरिमा बढाउने उम्मेदवारहरुको प्रतिवद्धता राष्ट्रिय सभा उपाध्यक्षका लागि नेपाली काँग्रेस र नेकपा एमालेबाट उम्मेदवारी दर्ता भएको छ । मंगलवार संसद भवनमा नेपाली काँग्रेसबाट राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी र नेकपा एमालेबाट विमला घिमिरेले राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
Weather Update