Public Pana
काग्रेसकाे आराेप गृहमन्त्रीमाथि छानविनवाट भाग्न  सरकारले सदन नै अन्त्य गर्याे
काग्रेसकाे आराेप गृहमन्त्रीमाथि छानविनवाट भाग्न सरकारले सदन नै अन्त्य गर्याे  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफूहरुले संसदमा उठाउँदै आएका माग छल्न सरकारले संघीय संसदको हिउँदे अधिवेश नै अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको टिप्पणी गरेको छ ।
रिक्त दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा समिति गठन
रिक्त दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा समिति गठन रकारले संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। त्यसका लागि सरकारले रिक्त दुई आयोगका पदाधिकारी नियुक्तिका लागि समिति बनाउने निर्णय गरेको छ।
एसीसी प्रिमियर कप :  मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य
एसीसी प्रिमियर कप : मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य स्पिनर दीपेन्द्रसिंह ऐरीको कसिलो बलिङसँगै मलेसियाले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई १ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो ।
लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा विश्वासको मत पाएका छन् । ८६ सदस्यीय प्रदेश सभामा उनले ४८ मत पाएका हुन् ।
भूमि आयोग गठनमा सर्वाेच्चले लगाएकाे राेक
भूमि आयोग गठनमा सर्वाेच्चले लगाएकाे राेक  सर्वोच्च अदालतले  भूमि आयोग  गठन नर्गन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले शुक्रबार यस्तो आदेश गरेको हो।
प्रधानमन्त्री प्रचण्डले बाेलाए मन्त्रीपरिषदकाे बैठक
प्रधानमन्त्री प्रचण्डले बाेलाए मन्त्रीपरिषदकाे बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषदकाे वैठक बाेलाएका छन् ।
बाजुराको बाह्रबिसे   केन्द्रबिन्दु बनाएर   भूकम्पकाे धक्का
बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर भूकम्पकाे धक्का सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ । 
भितनाम जहाँ  अर्बपतिलाई भ्रष्टाचार गरेकाे अभियाेगमा मृत्युदण्डकाे सजाय सुनाइयाे
भितनाम जहाँ अर्बपतिलाई भ्रष्टाचार गरेकाे अभियाेगमा मृत्युदण्डकाे सजाय सुनाइयाे भियतनामी अर्बपति ट्रोङ माइ लानलाई मृत्युदण्डको सजाय भएको छ।  बिहीबार हो ची मिन सहरको पिपल्स कोर्टले घर जग्गा कारोबार गर्ने टाइकूनका रूपमा परिचित ६७ वर्षीया लानलाई मृत्युदण्डको सजाय सुनाएको बिबिसीले जनाएको छ। 
एसीसी प्रिमियर कप शुरु :   भारत र पाकिस्तानसँग पून खेल्ने ढाेका  अवसरकाे कायम राख्ने सपनासहित मैदान उत्रदै  नेपाल 
एसीसी प्रिमियर कप शुरु :   भारत र पाकिस्तानसँग पून खेल्ने ढाेका  अवसरकाे कायम राख्ने सपनासहित मैदान उत्रदै  नेपाल  आज देखि एसीसी प्रिमियर कपको शुरुवात हुदै छ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
कोशीभित्र  कांग्रेसको किचलो
कोशीभित्र कांग्रेसको किचलो विशेषगरी संस्थापन सभापति शेरबहादुर देउवा (संस्थापन) र डा शेखर कोइराला (इतर) पक्षका नेताबीच विवाद भइरहेको छ । 
आज शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?
आज शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५३ पैसा र बिक्री दर १६७ रुपैयाँ २८ पैसा रहेको छ।
एसीसी प्रिमियर कप आजदेखि, नेपालको सामना मलेसियासँग
एसीसी प्रिमियर कप आजदेखि, नेपालको सामना मलेसियासँग नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ ।
Weather Update