Public Pana
देशका पहाडी भूभागमा वर्षा, यी चार प्रदेशमा हावाहुरीको समेत सम्भावना
देशका पहाडी भूभागमा वर्षा, यी चार प्रदेशमा हावाहुरीको समेत सम्भावना हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सुप्रिम सहकारी ठगी : गृहमन्त्री लामिछाने स‌लग्न गाेर्खा मीडियामा रकम ल्याएर ठगी गरियाे  ,  गृहमन्त्रीकाे नाममा समेत दुइ पटक ऋण ,  २८ जनाविरुद्ध मुद्दा दर्ता
सुप्रिम सहकारी ठगी : गृहमन्त्री लामिछाने स‌लग्न गाेर्खा मीडियामा रकम ल्याएर ठगी गरियाे  ,  गृहमन्त्रीकाे नाममा समेत दुइ पटक ऋण ,  २८ जनाविरुद्ध मुद्दा दर्ता बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणको   जिल्ला अदालत रुपन्देहीमा ठगी मुद्दा दर्ता भएको छ।
सन्दीप लामिछानेको बलात्कार सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ उच्च अदालतमा सुरु
सन्दीप लामिछानेको बलात्कार सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ उच्च अदालतमा सुरु - नेपाली क्रिकेट टिमका सदस्य  सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा उच्च अदालत, पाटनमा सुनुवाइ सुरु भएको छ। न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासमा सन्दीपको मुद्दाको पेसी तोकिएको थियो। लामिछानेको मुद्दा ८ नम्बरमा पेसी परेको थियो। 
नेप्से सूचक झण्डै १७ अंकले घट्यो
नेप्से सूचक झण्डै १७ अंकले घट्यो सेयरबजारमा लगातार गिरावट देखिएको छ।   नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १६.८२ अंकले घटेको हो।  
वैवाहिक बलत्कार  :  न्यायाधीश गिरीले गरे जिल्ला अदालतमा आत्मसमर्पण, थुनामा पठाइयो
वैवाहिक बलत्कार : न्यायाधीश गिरीले गरे जिल्ला अदालतमा आत्मसमर्पण, थुनामा पठाइयो वैवाहिक बलात्कारको आरोपमा  थुनामा राख्ने आदेश भएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका छन्।  केही दिनअघि सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको आदेशलाई बदर गर्दै पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
एसीसी प्रिमियर कप : एक  खेल अगावै सेमिफाइनलमा पुग्याे नेपाल
एसीसी प्रिमियर कप : एक खेल अगावै सेमिफाइनलमा पुग्याे नेपाल एसीसी प्रिमियर कप टी–२० क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै साविक विजेता नेपाल सेमिफाइनलमा पुगेको छ।  
एसीसी प्रिमियर कप :  नेपालको लगातार तेस्रो जित,  ८ विकेटले पराजित भयाे हङकङ
एसीसी प्रिमियर कप : नेपालको लगातार तेस्रो जित, ८ विकेटले पराजित भयाे हङकङ ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । नेपालले सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले पराजित गरेको हो । 
टी-२० मा  एक हजार रन पुरा गर्ने खेलाडी बने आसिफ सेख  
टी-२० मा एक हजार रन पुरा गर्ने खेलाडी बने आसिफ सेख    नेपाली  ओपनिङ् ब्याटर आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गरेका छन् ।  ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार भएको हङकङ विरुद्धकाे खेलमा एक हजार रनको कोशे ढुंगा पार गरेका हुन् । 
क्रिकेट एसीसी प्रिमियर कप: नेपालले पायो ११५ रनको लक्ष्य
क्रिकेट एसीसी प्रिमियर कप: नेपालले पायो ११५ रनको लक्ष्य एसीसी प्रिमियर कप अन्तर्गत जारी खेलमा नेपालले ११५ रनको लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनाएको हो।
किन   एमाले अध्यक्ष    ओलीले  विदेश भ्रमण नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिए ?
किन एमाले अध्यक्ष ओलीले विदेश भ्रमण नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिए ? नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका  छन्  । 
ओलीकाे आराेप :  नेकपा (एस) मा दक्षिणपन्थी अवसरवादी चरित्र नांगो रुपमा प्रकट भयो
ओलीकाे आराेप : नेकपा (एस) मा दक्षिणपन्थी अवसरवादी चरित्र नांगो रुपमा प्रकट भयो  सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई कमजोर बनाउने कदम चालेको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीप्रति आपत्ति जनाएका छन् । 
इलाम र बझाङ बाहेकका जिल्लामा आजदेखि मतदाता नामावली दर्ता सुरू
इलाम र बझाङ बाहेकका जिल्लामा आजदेखि मतदाता नामावली दर्ता सुरू निर्वाचन आयोगले आजदेखि इलाम र बझाङ बाहेकका जिल्लाहरूमा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता सुरु गरेको छ ।
Weather Update