नेपाली समाजलाई बिथोल्न सम्भव छैन- प्रधानमन्त्री ओली
सोमबार, भदौ १०, २०८१
भारतमा १५१ प्रदेश तथा केन्द्रीय सांसदमाथि महिला उत्पीडनको मुद्दा
आइतबार, भदौ ९, २०८१
महाराष्ट्रको बदलापुरको एक विद्यालयमा दुई नाबालिगको यौन शोषण र अकोलामा विद्यालयकी छात्राहरुमाथि दुर्व्यवहारको खबर आएपछि यो विषय अझ चर्चामा रहेको छ ।
साफ यू-२० च्याम्पियनसिप: पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान भिड्दै
आइतबार, भदौ ९, २०८१
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि, पदाधिकारी चयन गरिदै
आइतबार, भदौ ९, २०८१
पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिन बैठक आह्वान गरिएको छ ।
स्वरेजको दुई गोलमा इन्टर मियामी विजयी
आइतबार, भदौ ९, २०८१
आइतबार विहान सम्पन्न खेलमा इन्टर मियामीले सिनसिनाटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
नारायणगढ-मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना
आइतबार, भदौ ९, २०८१
काठमाडौ जाँदै गरेको सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
रामेछाप पहिरोमा ६ जनाको मृत्यु, ४ जना अझै बेपत्ता
आइतबार, भदौ ९, २०८१
पहिरोले ४ वटा घर र एक पक्कि पुल बगाएको छ । अहिले बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
कोरोनाभन्दा मंकीपक्स कसरी फरक छ ?
शनिबार, भदौ ८, २०८१
कोरोना र एमपोक्स दुवै रोग भाइरसबाट हुने गर्दछ । तर दुवैको लक्षण एकदमै फरक छ र फैलाउने तरिका पनि फरक छ ।
कमेडी फिल्म हाउसफुलको सिरिजमा ज्याक्लिनको कमब्याक
शनिबार, भदौ ८, २०८१
निर्माता साजिद नाडियाडवाला रहेको यस फिल्ममा अक्षय कुमार, रितेश देशमुख, फरदीन खान र सञ्जय दत्त जस्ता स्टारहरू छन् ।
हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन नगर्न मानव अधिकार आयोगको ध्यानाकर्षण
शनिबार, भदौ ८, २०८१
आयोगले आज भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारजन्य कसुरमा हद म्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रस्ताव अगाडि बढाइएको उल्लेख गर्दै समितिलाई पत्राचार गरेको आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले जानकारी दिए ।
यस्तो छ आजको मौसम पूर्वानुमान
शनिबार, भदौ ८, २०८१
सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बस दुर्घटनामा आफ्ना नागरिकको अवस्थावारे जानकारी लिन भारतीय केन्द्रीय मन्त्री काठमाण्डौंमा
शनिबार, भदौ ८, २०८१
प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौँ आइपुगेकी छन ।
रबी लामिछानेसँग राती १ बजेसम्म बिशेष समितिको केरकार
शनिबार, भदौ ८, २०८१
समितिको कार्यालय सिंहदरबारमा अपराह्न साढे ४ बजेदेखि शुरु भएको बयान राति १ बजेसम्म चलेको समितका सभापति सुर्य थापाले जानकारी दिएका छन् ।