Public Pana
इरानले गर्‍यो इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण
इरानले गर्‍यो इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण इरानले इजरायलमाथि ड्रोन तथा मिसाइल आक्रमण गरेको छ । सिरियास्थित वाणिज्य दूतावासमा इजरायली आक्रमणको प्रतिकारस्वरुप यो आक्रमण गरिएको इजरायलले जनाएको छ ।
रेकर्ड बनाइरहेका दिपेन्द्र
रेकर्ड बनाइरहेका दिपेन्द्र नेपाली क्रिकेट टिम यतिबेला ओमानमा एसीसी प्रिमियर कप खेलिरहेको छ । टी-२० शैलीमा खेलिएकाे याे प्रतियाेगिताकाे एक दिवसीय मान्यताप्राप्त देशका साथै गत सिजनकाे विजेतासमेत भएकाले नेपाललाई उपाधि जोगाउने चुनाैती छ भने अन्य टोली भने नेपाललाई पराजित गरि उपाधि उचाल्ने रणानीति बाेकेर खेल मैदानमा उत्रेका छन् ।
आज विदेशी मुद्राहरुको मूल्य बढ्यो कि घट्यो?
आज विदेशी मुद्राहरुको मूल्य बढ्यो कि घट्यो? नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  
एमाले सचिवालय बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेण्डा
एमाले सचिवालय बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेण्डा नेकपा एमालेको  सचिवालय बैठक आज बस्ने भएको छ । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्नेछ । 
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।  
आजको मौसम : कोशी, गण्डकी र कर्णालीका केही ठाउँमा हल्का वर्षा हुने
आजको मौसम : कोशी, गण्डकी र कर्णालीका केही ठाउँमा हल्का वर्षा हुने हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नयाँ वर्षको विदेशी मुद्राको विनिमय दर
नयाँ वर्षको विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा पुगेको छ।
२०८१ बैशाख १ गते शनिवारको वैदिक राशिफल, नयाँ वर्षको शुभकामना !!!
२०८१ बैशाख १ गते शनिवारको वैदिक राशिफल, नयाँ वर्षको शुभकामना !!! स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला ।
नयाँ वर्षमा केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित वर्षा हुने
नयाँ वर्षमा केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित वर्षा हुने कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज नयाँ वर्ष २०८१ :  नयाँ योजनाको शुरुवात
आज नयाँ वर्ष २०८१ : नयाँ योजनाको शुरुवात विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ।
आज नयाँ वर्षदेखि हटाइयो माइतीघर–बानेश्वर क्षेत्रको निषेधाज्ञा
आज नयाँ वर्षदेखि हटाइयो माइतीघर–बानेश्वर क्षेत्रको निषेधाज्ञा निषेधाज्ञा हटाइएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान रहेको बताएका छन् ।
कलंकीस्थित भाटभटेनीमा लागेको आगो नियन्त्रणमा
कलंकीस्थित भाटभटेनीमा लागेको आगो नियन्त्रणमा कलंकीस्थित भाटभटेनीमा लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ ।
Weather Update