Public Pana
सुदूरपश्चिमका मुख्यमन्त्री साेडारीविरुद्धकाे रिट सुनुवाइ हुदै
सुदूरपश्चिमका मुख्यमन्त्री साेडारीविरुद्धकाे रिट सुनुवाइ हुदै सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा  दायर रिट साेमबार पहिलाे पेशी ताेकिदै   छ। एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीले आइतबार रिट दायर गरेका थिए ।  
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीकाे पदवारे सर्वाेच्चमा  बहश  हुदै
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीकाे पदवारे सर्वाेच्चमा बहश हुदै गण्डकी प्रदेश सरकारको वैधानिकबारे आजदेखि सर्वोच्च अदालतमा बहस हुँदैछ।  यसअघि न्यायाधीश विनोद शर्माले मुद्दालाई अग्राधिकार दिँदै वैशाख १० गतेका लागि पूर्ण पेसी तोकेका थिए। 
जलवायु संकट न्यूनिकरणमा सञ्चारमाध्यम प्रमुख : विज्ञ 
जलवायु संकट न्यूनिकरणमा सञ्चारमाध्यम प्रमुख : विज्ञ  विभिन्न संघसस्थाद्धारा वातावरण कार्यक्रममा आवाज उठाएपनि युवाको सहभागितामा चासो नदिएकाले पनि समस्या घट्न नसकेको विज्ञहरुको भनाई छ । 
युएईले जित्याे एसीसी प्रिमियर कपको उपाधि 
युएईले जित्याे एसीसी प्रिमियर कपको उपाधि   एसीसी प्रिमियर कपको उपाधि युएईले जितेको छ । अल अमेरात क्रिकेट मैदानमा भएको फाइनल खेलमा घरेलु टोली ओमान माथि ५५ रनको जित निकाल्दै युएई उपाधि सहित एशिया कप २०२५ का लागि छनोट भएको हो ।
एसीसी प्रिमियर कप :   युएईका कप्तान  मोहमद वासीमले प्रहार गरे शतक
एसीसी प्रिमियर कप : युएईका कप्तान मोहमद वासीमले प्रहार गरे शतक एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा युएईका कप्तान तथा ओपनर मोहमद वासीमले घरेलु टिम ओमानविरूद्ध शतक प्रहार गरेका छन्।
लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने दलहरुलाई आयोगले सोध्यो स्पष्टीकरण
लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने दलहरुलाई आयोगले सोध्यो स्पष्टीकरण २१ राजनीतिक दललाई सात दिन भित्र लेखापरीक्षण प्रतिवेदन सार्बजनिक गर्न निर्देशन दिएको जनाएको छ ।
दोहोरो अंकले बढ्यो नेप्से
दोहोरो अंकले बढ्यो नेप्से  आज दुई समूहको उपसूचक डेभलपमेन्ट बैंक र म्युचुअल फण्डको सेयर मूल्य घटेको थियो भने अन्य समूहको उपसूचक बढेका छन् । 
पेमेन्ट गेटवेमा दोषी ठहर भएका नेपाल टेलिकमका निर्देशक पौडेलविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर 
पेमेन्ट गेटवेमा दोषी ठहर भएका नेपाल टेलिकमका निर्देशक पौडेलविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध  दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : टाेपबहादुर रायमाझीसहित धराैटीमा छुट्लान त ?
नक्कली भुटानी शरणार्थी प्रकरण : टाेपबहादुर रायमाझीसहित धराैटीमा छुट्लान त ? नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालत पुगेका प्रतिवादीहरुको मुद्दामा आइतबार पनि पेसी तोकिएको छ। आज न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङानाको इलासमा पेसी तोकिएको छ।
देशभरका सरकारकाे जग्गा खाेज्न कडा रुपमा उत्रे गृहमन्त्री रवि लामिछाने
देशभरका सरकारकाे जग्गा खाेज्न कडा रुपमा उत्रे गृहमन्त्री रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले यसअघि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक र सरकारी जग्गा फिर्ता ल्याउन परिपत्र गरेका थिए ।
Weather Update