Public Pana
‘लू’सँग लड्न सरकारसँग छैन रणनीति, के हुन् ‘लू’का लक्षण र बच्ने उपाय ?
‘लू’सँग लड्न सरकारसँग छैन रणनीति, के हुन् ‘लू’का लक्षण र बच्ने उपाय ? लू’ सँग लड्न सरकार सँग छैन रणनीति विज्ञहरुले नेपालमा बढिरहेको गर्मी (लू) सँग लड्न सरकारले राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्ने सुझव दिएका छन् ।
नेपालसँग खेल्न वेस्ट इन्डिजले घोषणा गर्‍यो टिम ‘ए’
नेपालसँग खेल्न वेस्ट इन्डिजले घोषणा गर्‍यो टिम ‘ए’ नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्ट इन्डिजले ए  टोली टोली घोषणा गरेको छ। अप्रिल २५ देखि सुरु हुन लागेको सिरिजका लागि वेस्ट इन्डिजको ‘ए’ टिमले नेपालको भ्रमण गर्न लागेको हो।
कतारका राजा मंगलबार काठमाडौं आइपुग्दै, यी विषयमा हुनेछन् समझदारीपत्रमा हस्ताक्षर
कतारका राजा मंगलबार काठमाडौं आइपुग्दै, यी विषयमा हुनेछन् समझदारीपत्रमा हस्ताक्षर राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आजदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई दिने भ्रमणका क्रममा उनी आज अपराह्न काठमाडौँ आइपुग्ने  परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मधेश, लुम्बिनी र कोशीमा हावाहुरीको सम्भावना
मधेश, लुम्बिनी र कोशीमा हावाहुरीको सम्भावना  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ।
आज लोकतन्त्र दिवस मनाइँदै
आज लोकतन्त्र दिवस मनाइँदै आज बैसाख ११ गते, लोकतन्त्र स्थापना भएको दिन । १९ दिनसम्म चलेकाे जनआन्दोलनबाट २०६३ साल बैसाख ११ गते संसद् पुनर्स्थापना भएको दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाइने गरिएको छ।rrrrrrr
आइपीएल : मुम्बई इन्डियन्समाथि राजस्थानको सहज जित
आइपीएल : मुम्बई इन्डियन्समाथि राजस्थानको सहज जित -जारी आइपीएलअन्तर्गत सोमबार राति भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ ।यशस्वी जैसवालको शतकमा राजस्थानले मुम्बईमाथि सहज जित निकालेको हो । 
सरकारकाे दाेहाेराे रुप :  शुसासनकाे गफ भ्रष्टाचार आराेप लागेकालाई अर्थकाे चाबी
सरकारकाे दाेहाेराे रुप : शुसासनकाे गफ भ्रष्टाचार आराेप लागेकालाई अर्थकाे चाबी अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी मधु मरासिनीलाई दिने सरकारको निर्णय गरेकाे छ । शुसासन कायम गर्ने र भ्रष्टाचार विरुद्ध कडा रुपमा उत्रने  दावी गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारकाे मन्त्रीपरिषदले उक्त निर्णय गरेकाे हाे ।
सुदूरपश्चिम सरकारविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार,   वैशाख २० गते पूर्ण सुनुवाइ हुने
सुदूरपश्चिम सरकारविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार, वैशाख २० गते पूर्ण सुनुवाइ हुने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई काम गर्नबाट रोक्न माग गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। 
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धकाे रिटमा वहस सकिएन, मुद्दा हेर्दा हेर्दै राखियाे
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धकाे रिटमा वहस सकिएन, मुद्दा हेर्दा हेर्दै राखियाे काठमाडाै- सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गरिएको रिटमा वहस नसकिएपछि  सोमबार हेर्दाहेर्दैमा राखिएको छ।  
अर्थमन्त्रालयमा मधुको सरुवा, पुष्कर प्रधानमन्त्री कार्यालय तानिए
अर्थमन्त्रालयमा मधुको सरुवा, पुष्कर प्रधानमन्त्री कार्यालय तानिए आफुलाई अलि बढी जान्ने सुन्ने ठान्ने पुष्करसँग अर्थमन्त्रीलाई काम गर्न असहज भएपछि उनको सरुवा भएको अर्थकै अधिकारीहरु बताउछन् ।
काठमाडौँ फेरी विश्वको सबैभन्दा प्रदुषित शहर
काठमाडौँ फेरी विश्वको सबैभन्दा प्रदुषित शहर एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेको छ । सोमबार १७६ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौँ विश्वको सबैभन्दा बढी प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ  ।   
राजा आउने खुसीयालीमा मंगलवार सार्वजनिक विदा दिने सरकारको निर्णय
राजा आउने खुसीयालीमा मंगलवार सार्वजनिक विदा दिने सरकारको निर्णय मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् । 
Weather Update