Public Pana
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २४ सय सहभागी हुने
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २४ सय सहभागी हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज (शनिबार)देखि ललितपुरको गोदावरीमा सुरु हुँदै छ। 
कस्तो रहला शनिबारको मौसम ?
कस्तो रहला शनिबारको मौसम ? हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
नेसनल पेमेन्ट गेटवे प्रकरण : नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल २३ कराेड भ्रष्टाचारमा दाेषी ठहर
नेसनल पेमेन्ट गेटवे प्रकरण : नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल २३ कराेड भ्रष्टाचारमा दाेषी ठहर नेसनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गर्दै बाँकी आठजनालाई सफाइ दिएको छ । शुक्रबार विशेष अदालतले यो मुद्दामा फैसला सुनाउदै पाैडेललाई नै जिम्मेबार ठहर गर्दै दाेषी ठहर  गरेको हो । 
कोशीमा मुख्यमन्त्रीलाई विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित
कोशीमा मुख्यमन्त्रीलाई विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित कोशीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन निर्देशन दिनेलगायतका विषय समावेश संकल्प प्रस्ताव प्रदेशसभाबाट पारित भएको छ ।
सुप्रिम सहकारी ठगी : अध्यक्ष गुरुङ थुनामा  र  दिपेश पूनसँग ४ लाख धराैटी माग  गर्ने आदेश
सुप्रिम सहकारी ठगी : अध्यक्ष गुरुङ थुनामा र दिपेश पूनसँग ४ लाख धराैटी माग  गर्ने आदेश न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले  बताए । 
युएईसँग पराजित भएपछि एसिया कप खेल्ने नेपालकाे लक्ष्य समाप्त 
युएईसँग पराजित भएपछि एसिया कप खेल्ने नेपालकाे लक्ष्य समाप्त  नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ । योसँगै एसिया कप खेल्ने नेपालको सपना  समाप्त भएको छ ।
नेपालले युएईलाई दियो १२० .रनको सामान्य लक्ष्य 
नेपालले युएईलाई दियो १२० .रनको सामान्य लक्ष्य  नेपालले एसीसी प्रिमियर कपको पहिलो सेमिफाइलन खेलमा चिरपरिचित युएईलाई  १२० रनको सामान्य लक्ष्य दिएको छ ।
सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढ्यो
सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढ्यो सुनको मूल्य शुक्रबार पनि उकालो लागेको छ। स्थानीय बजारमा छापावाला सुनको मूल्य आज ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपालकाे खराव शुरुवात दुवै ओपनर सस्तैमा गुमायाे 
नेपालकाे खराव शुरुवात दुवै ओपनर सस्तैमा गुमायाे  एसीसी प्रिमियर कपकाे सेमिफाइल खेलमा नेपालले खराव शुरुवात गरेकाे छ । नेपालले दुवै ओपनरहरु कुशल भूर्तेल र आसिफ शेख दुवैलाई गुमाएकाे छ
भुर्तेलकाे रुपमा नेपालले गुमायाे पहिलाे विकेट 
भुर्तेलकाे रुपमा नेपालले गुमायाे पहिलाे विकेट   एसीसी प्रिमयर कपमा नेपालले पहिलाे विकेट गुमाएकाे छ । ओपनर कुशल भुर्तेल डक आउट भएका हुन् । उनी पहिलाे वलमै विकेट किपरद्धारा समातिएका हुन् ।
इजरायलले पनि सुरु गर्‍यो इरानमाथि आक्रमण
इजरायलले पनि सुरु गर्‍यो इरानमाथि आक्रमण गत १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित ७ जनाको मृत्यु भएपछि दुई देशबीच तनाव बढेको थियो।
एसीसी प्रिमयर कप :   युएई विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल 
एसीसी प्रिमयर कप :   युएई विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल  एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेल्दैछन् । खेल नेपाली समय अनुसार ११:४५ बजे सुरु हुनेछ ।
Weather Update