नेपाल आयाे वेस्ट इन्डिज क्रिकेट टाेली
बुधबार, वैशाख १२, २०८१
पूर्व सभामुख अग्नी सापकाेटालाई सर्वाेच्चले के गर्ला ?
बुधबार, वैशाख १२, २०८१
पूर्व सभामुख अग्नि सापकोटाविरुद्ध दायर भएको निवेदन लामो समयपछि संवैधानिक इजलासमा पेसी तोकिएको छ।
गोरखा भूकम्पको ९ वर्ष पूरा, बारपाकमा सार्वजनिक बिदा
बुधबार, वैशाख १२, २०८१
गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ । यसै अवसरमा आज भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकलगायतका स्थानमा विविध कार्यक्रम आयोजना गरिँदैछ ।
आजकाे माैसम : चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
बुधबार, वैशाख १२, २०८१
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
बुधबार, वैशाख १२, २०८१
आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न निषेध गरिएको छ ।
आइपीएल : घरेलु टोली चेन्नईमाथि लखनउको ६ विकेटको जित
बुधबार, वैशाख १२, २०८१
जारी आइपीएलअन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले घरेलु टोली चेन्नईलाई ६ विकेटले पराजित गरेको छ । मार्कस स्टोइनिसको शतकको मद्धतमा लखनउले चेन्नईलाई हराएको हो ।
युक्रेनले युद्ध लड्न सबै नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बुधबार, वैशाख १२, २०८१
-युक्रेनले सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू ल्याउन लागेको जनाएको छ ।
कतारका अमिरको नेपाल भ्रमण : ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने
बुधबार, वैशाख १२, २०८१
कतारका राजा शेख तमिम बिन हमाद अल थानीको भ्रमणका क्रममा दुई देशबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।
के हो बयोधा अस्पतालको लापरबाही प्रकरण ? यसरी गरियाे गलत उपचार
मंगलबार, फागुन २२, २०८०
२०७७ कात्तिक ९ मा काठमाडौँको कलङ्की चोकमा गुडिरहेको ट्याक्सीको टायरमा अल्झिएको चङ्गाको धागोले काट्दा चन्द्रागिरि बस्ने पल्लबी श्रेष्ठको दाहिने गोडाको गोलीगाँठामुनि घाउ भएको थियो । त्यसपछि उपचारका लागि पल्लबी बल्खुस्थित बयोधा अस्पतालमा पुगेकी थिइन् ।
प्नधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मंगलबार, वैशाख ११, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह
मंगलबार, वैशाख ११, २०८१
काठमाडाै- राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन् ।
कतारका राजा अमिर थानी काठमाण्डौंमा, यस्तो छ कार्यतालिका
मंगलबार, वैशाख ११, २०८१
थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन् । साथै उनको सम्मानमा विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।
क्यानडाको सबैभन्दा ठुलो सुन डकैतीमा दुई 'भारतीय'काे संलग्नताकाे खुलासा
मंगलबार, वैशाख ११, २०८१
क्यानडाको इतिहासकै सबैभन्दा ठूलो सुन चोरी प्रकरणमा प्रहरीले ६ जना अभियुक्तलाई पक्राउ गरेको छ ।