Public Pana
देउवाले किन गरे ओलीका मुख्य बिरोधी माधवलाई विश्वास लिएर संविधान संशोधन गर्ने कुरा ?
देउवाले किन गरे ओलीका मुख्य बिरोधी माधवलाई विश्वास लिएर संविधान संशोधन गर्ने कुरा ? सभापति देउवाले बाहिर हल्ला भएजस्तो कसैको दबाबमा आफूहरु नमिलेको स्पष्ट पर्दै माओवादी र एकीकृत समाजवादीलाई साथमा लिएर अगाडी बढ्ने बताएका हुन् ।
अन्तरिक्ष यात्री सुनिता र बुच कहिले फर्किन्छन् ?
अन्तरिक्ष यात्री सुनिता र बुच कहिले फर्किन्छन् ? सुनिता र बुच अन्तरिक्षमा फसेको बारेमा विश्वभर चर्चा भइरहेको छ तर अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले दुबै सुरक्षित रहेको र आईएसएसको अनुसन्धान र मर्मतसम्भारमा सहयोग गरिरहेको बताएको छ ।
नेपाल प्रिमियर लिगको लोगो सार्बजनिक
नेपाल प्रिमियर लिगको लोगो सार्बजनिक क्यानले आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म एनपीएलको आयोजना गर्दै छ ।
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिदै
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिदै एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिने भएका हुन् ।
आज गाईजात्रा, विभिन्न कार्यक्रम गरि मनाइदै
आज गाईजात्रा, विभिन्न कार्यक्रम गरि मनाइदै एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । 
गायिका टिका प्रसाईंको मौलिक तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक
गायिका टिका प्रसाईंको मौलिक तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक आफ्नो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ ।
भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत किन्ने सहमति
भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत किन्ने सहमति २५१ मेगावाट मध्ये १२५ मेगावाट बिहारको लागि र बाँकी हरियाणाका लागि रहेको घिसिङले जानकारी दिए । विहारको लागि तीन बर्ष र हरियाणाको लागि पाँच बर्षको सम्झौता हुने उनले बताए ।
परराष्ट्रमन्त्री राणाको भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता
परराष्ट्रमन्त्री राणाको भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता भेटवार्तामा मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरेको दिल्लीस्थित नेपाली दुताबासले जानकारी दिएको छ ।
रिलिजको चार दिनमै स्त्री-२ दुई सय करोड क्लबमा
रिलिजको चार दिनमै स्त्री-२ दुई सय करोड क्लबमा फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म २०४ करोड कमाई गरिसकेको छ । 
नेपालपनि मंकीपक्सको जोखिममा छ- स्वास्थ्य मन्त्रालय
नेपालपनि मंकीपक्सको जोखिममा छ- स्वास्थ्य मन्त्रालय मन्त्रालयले पुर्व तयारी स्वरूप स्वास्थ्य विज्ञहरुको सुझाव लिइरहेको, १११५ नम्बरको कल सेन्टर संचालन गरिरहेको तथा हवाई तथा जमिनका नाकाहरुमा रहेका हेल्थ डेस्कहरु संचालन बारे तिनै तहका निकायलाई सतर्क गराएको बताएको छ ।
प्रधानमन्त्री ओलीले गरे महिला भलिबल खेलाडीसँग संवाद, अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने बाचा
प्रधानमन्त्री ओलीले गरे महिला भलिबल खेलाडीसँग संवाद, अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने बाचा प्रधानमन्त्री ओलीसँगको छलफलमा सो टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए । 
Weather Update