Public Pana
जर्मनीले तेस्राे खेलमा पनि निकाल्न सकेन जीत, पोल्याण्डसँग पनि पराजित
जर्मनीले तेस्राे खेलमा पनि निकाल्न सकेन जीत, पोल्याण्डसँग पनि पराजित जर्मनीले तेस्राे खेलमा पनि निकाल्न सकेन जीत, पोल्याण्डसँग पनि पराजित
अमेजन जंगलमा ४० दिन पछि फेला परेका १३ वर्षीया लेस्ली भन्छिनः 'आमा ४ दिनसम्म जिवितै हुनुहुन्थ्यो'
अमेजन जंगलमा ४० दिन पछि फेला परेका १३ वर्षीया लेस्ली भन्छिनः 'आमा ४ दिनसम्म जिवितै हुनुहुन्थ्यो' ‘एउटा कुरा १३ वर्षीया लेस्लीले मलाई भनिन, उनकी आमा चार दिनसम्म जीवित थिइन्, उनले आफनो सन्तानको हेरचाह गर्नुका साथै आफुलाई अस्पताल लैजान आफना छोराछोरीसँग भनेकी रहिछिन,’ रानोकले अस्पताल बाहिर पत्रकारहरूलाई भने, ‘तर अनकण्टार जंगलमा रहेका बालबच्चाहरुले आफनो आमालाई बाहिर निकाल्न सक्ने अवस्था नै थिएन, उनको त्यही प्राण गएछ।’
'आदिपुरुष' बिरूद्द दिल्ली अदालतमा मुद्दा: राम जीसस जस्तो देखियो
'आदिपुरुष' बिरूद्द दिल्ली अदालतमा मुद्दा: राम जीसस जस्तो देखियो फिल्ममा देखाईएको रामायणको कथा र संवादको स्तरसँग छेडछाड गरेर दर्शकको भावनामा चोट पुर्‍याएको भन्दै हिन्दू सेनाले ‘आदिपुरुष’  विरुद्ध दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ।
एक्कासी स्वास्थ्यमा समस्या आएपछि   राष्ट्रपति पौडेल फेरी अस्पताल भर्ना
एक्कासी स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल फेरी अस्पताल भर्ना आज राती मुटुमा समस्या देखा परे पछि शनिवार बिहानै उनलाई त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ ।
बालेनको निर्देशनपछि बसपार्कमा ५६ टिकट काउण्टर थपियो
बालेनको निर्देशनपछि बसपार्कमा ५६ टिकट काउण्टर थपियो काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि ५६ टिकट काउण्टर थपिएको हो ।
बर्षाले नेपाल र हङकङ बिचको खेल रद्ध, अंक बाँडदै नेपाल खेलवाटै बाहिरियो
बर्षाले नेपाल र हङकङ बिचको खेल रद्ध, अंक बाँडदै नेपाल खेलवाटै बाहिरियो एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा मैदानमा जान लागेकै बेला सुरु भएको वर्षाको कारण हङकङ र नेपालबीचको खेल रद्द भएको हो ।
ललितपुरमा बिच सडकमा पल्टियो बस, १९ जना घाइते
ललितपुरमा बिच सडकमा पल्टियो बस, १९ जना घाइते ललितपुरको इमाडोलमा भएको सो बस दुर्घटना परी १९ जना घाइते भएका छन्। उनीहरुको नजिकैको अस्पतालमा उपचार भईरहेको छ ।
गर्भावस्थामा शारिरीक सम्बन्ध राख्न मिल्छ ? डा. नुतन शर्मासँगको भिडियो कुराकानी
गर्भावस्थामा शारिरीक सम्बन्ध राख्न मिल्छ ? डा. नुतन शर्मासँगको भिडियो कुराकानी बिशेष गरि गर्भावस्थामा शारिरीक सम्बन्ध राख्न मिल्छ कि मिल्दैन भन्ने जिज्ञासा धेरैमा आउने गरेको हुन्छ । गर्भावस्थामा यदी शारिरीक सम्बन्ध राख्दा त्यसले कस्तो असर पर्न सक्छ ?
एक्सन हिराेइनकाे रुपमा देखिदै अभिनेत्री पूजा शर्मा
एक्सन हिराेइनकाे रुपमा देखिदै अभिनेत्री पूजा शर्मा ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २’ जस्ता सफल प्रेमकथाका फिल्मले पूजाको परिचय बनाएका छन् । तर, अब पूजा आफ्नो दशौं प्रोजेक्टमा एक्सन अवतारमा देखिने भएकी छिन् । चाडै नै छायांकन सुरु हुन लागेको फिल्म ‘दान्भी’मा पूजालाई एक्सन लेडीको रुपमा देख्न सकिनेछ।
अमेरिकन पनडुब्बी उत्तर कोरिया सिमा नजिक तैनाथ
अमेरिकन पनडुब्बी उत्तर कोरिया सिमा नजिक तैनाथ उत्तर कोरियाले अमेरिका–दक्षिण कोरिया लक्षित युद्ध अभ्यास गरे पछि अमेरिकाले पनि जवाफमा पनडुब्बी तैनाथ गरेको हो।
कोरल्ला नाकाको स्तरोन्नति र नेपाली उत्पादनको सहज पहुँचका लागि तिब्बत सकारात्मक
कोरल्ला नाकाको स्तरोन्नति र नेपाली उत्पादनको सहज पहुँचका लागि तिब्बत सकारात्मक राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग  चिनियाँ कम्युनिष्ट पार्टी तिब्बतका महासचिव वाङ चेङजुङले शिष्टाचार भेट गरेका छन्। 
भारतमा ४२ कराेड मुल्य बराबरकाे काेकिन बरामद
भारतमा ४२ कराेड मुल्य बराबरकाे काेकिन बरामद ब्राजिलबाट पठाइएको ४१ करोड ६० रुपैयाँ भन्दा बढीको कोकिन दिल्लीमा बरामद भएको छ।
Weather Update