Public Pana
सुनकोसी मरिण डाइभर्सन  वैशाख अन्तिम साता ‘ब्रेक थ्रु’ हुने
सुनकोसी मरिण डाइभर्सन वैशाख अन्तिम साता ‘ब्रेक थ्रु’ हुने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ ।
वेस्टइन्डिज ‘ए’विरुद्ध नेपालको रोमाञ्चक प्रतिस्पर्धा, कप्तान पौडेलको शतकीय इनिङ्समा नेपाल चार विकेटले विजयी 
वेस्टइन्डिज ‘ए’विरुद्ध नेपालको रोमाञ्चक प्रतिस्पर्धा, कप्तान पौडेलको शतकीय इनिङ्समा नेपाल चार विकेटले विजयी  नेपाली राष्ट्रिय क्रिकेट टिम र वेस्टइन्डिज ‘ए’बीचको पाँच टी–२० खेलको श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ। 
इलाममा  आज रातिदेखि नै मतगणना शुरु गरिने
इलाममा आज रातिदेखि नै मतगणना शुरु गरिने इलाममा निर्वाचन सम्पन्न भएसँगै इलाम सदरमुकाममा मतगणनास्थल तयारी पूरा गरिएको छ । आजै रातिदेखि मतगणना गर्ने तयारी भएको निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे  छ ।
वेस्टइन्डिज ‘ए’विरुद्ध कप्तान पौडेलको शतक
वेस्टइन्डिज ‘ए’विरुद्ध कप्तान पौडेलको शतक नेपाली राष्ट्रिय क्रिकेट टिम र वेस्टइन्डिज ‘ए’ विरुद्धको श्रृंखलाअन्तर्गत नेपालका कप्तान रोहित पौडेलले शतक प्रहार गरेका छन्। 
रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश
रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश रेशमले दायर गरेको सो मुद्दामाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्धय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले सो आदेश जारी गरेको हो ।
काठमाडौँमा फेरी बढ्यो वायु प्रदूषण, दिल्ली र पाकिस्तानको भन्दा धेरै
काठमाडौँमा फेरी बढ्यो वायु प्रदूषण, दिल्ली र पाकिस्तानको भन्दा धेरै एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । शुक्रबार १९४ एक्यूआइसहित काठमाडौँ शिर्ष स्थानमा रहेको छ । यो स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ । 
नेपाली सेनामा खुल्यो जागिर, ३१९ जनाको दरखास्त आह्वान
नेपाली सेनामा खुल्यो जागिर, ३१९ जनाको दरखास्त आह्वान जंगी अड्डाले विहिबार सूचना प्रकाशित गर्दै प्राविधिक-हवाई-विविध सेवातर्फ ३१९ जना सैनिक कर्मचारीका लागि आवेदन माग गरेको हो ।
सुनचाँदीको मुल्य फेरी बढ्यो !
सुनचाँदीको मुल्य फेरी बढ्यो ! नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ
आजदेखि कक्षा १२ को परीक्षा:  तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
आजदेखि कक्षा १२ को परीक्षा: तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै कक्षा १२ परीक्षा शुक्रबारदेखि देशभर एकैसाथ सुरुहुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुने राष्ट्रिय परीक्षा  बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। 
राैतहट बमकाण्ड : कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैद हुने फैसला
राैतहट बमकाण्ड : कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैद हुने फैसला  जिल्ला अदालत रौतहटले  नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको  सजाय हुने फैसला  सुनाएको छ । 
चौधरी ग्रुपको वाइ वाइ चाउचाउ न्यून गुणस्तरको भेटिएपछि दुई लाख जरिवाना,बजारवाट फिर्ता लैजान निर्देशन
चौधरी ग्रुपको वाइ वाइ चाउचाउ न्यून गुणस्तरको भेटिएपछि दुई लाख जरिवाना,बजारवाट फिर्ता लैजान निर्देशन वाइ वाइ चाउचाउ न्यून गुणस्तरको भेटिएएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना गराएको छ।
भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्री रायमाझीलाई थुनामुक्त गर्न अस्वीकार
भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्री रायमाझीलाई थुनामुक्त गर्न अस्वीकार सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।
Weather Update