नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुदै
बिहीबार, वैशाख २०, २०८१
चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी
बिहीबार, वैशाख २०, २०८१
चेन्नईले दिएको १६३ रनको लक्ष्य पछाएको पञ्जावले १७.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
आजको मौसम : देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
बिहीबार, वैशाख २०, २०८१
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
क्यानाडामा रहेका नेपालीको समस्या समाधानमा डटेर लाग्छु ः राजदुत पौडेल
बिहीबार, वैशाख २०, २०८१
राजदुत पौडेलले क्यानाडामा रहेका नेपालीहरुको हित र उनीहरुले भोग्नुपरेको कठिनाईमा सहजीकरण र समन्वय गर्नेवारे पनि छलफल भएको थियो । पौडेलले आफ्नो कार्यकालमा क्यानाडामा रहेका नेपालीको समस्याा साथै द्धिपक्षीय सम्बन्धलाई थप मजवुद बनाउन आफुले पहल गर्ने वताउनुभयो ।
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
बिहीबार, वैशाख २०, २०८१
मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ ।
डोल्पाका सबै सांसद मन्त्री
मंगलबार, वैशाख १८, २०८१
कर्णाली प्रदेश सरकारमा मात्रै डोल्पा जिल्लाबाट दुई मन्त्री नियुक्त हुनुभएको छ । मङ्गलबार भएको मन्त्रिपरिषद् विस्तारमा एउटै जिल्लाबाट सत्ता गठबन्धन दलबाट प्रतिनिधित्व हुने गरी दुई मन्त्री नियुक्त हुनुभएको छ ।
पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ
मंगलबार, वैशाख १८, २०८१
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले आज तत्कालीन कोषाध्यक्ष डा थापासहित कोषको तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल र कोषको स्टोरकिपर अरुणकुमार श्रेष्ठलाई सफाइ हुने ठहर गरेको हो ।
मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण
मंगलबार, वैशाख १८, २०८१
चालु आवमा नेपालको अर्थतन्त्रको आकार रु ५७ खर्ब चार अर्ब बराबर हुने विवरणमा उल्लेख छ । आव २०७९/८० मा अर्थतन्त्रको आधार रु ५३ खर्ब ४८ अर्ब रहने संशोधित अनुमान छ ।
दुई विश्वविद्यालयका उपकुलपति नियुक्त
मंगलबार, वैशाख १८, २०८१
उनले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त गरेका हुन् ।
नेप्से दोहोरो अंकले बढ्यो
मंगलबार, वैशाख १८, २०८१
आज ३२० कम्पनिको १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर ४ अर्ब ८० करोड ४४ हजार ६०१ रुपैयाँमा कारोबार भएको छ ।
टी-२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा, को को परे ?
मंगलबार, वैशाख १८, २०८१
आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि भारतले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन्
मंगलबार, वैशाख १८, २०८१
सभालाई सम्बोधन गर्दै ओलीले अब इलामको विकासमा केन्द्रित हुने भन्दै इलामका समस्यासँग आफु परिचित रहेको बताए ।
इलाम- २ को हारपछि रास्वपाले भन्यो- सहि समयमा घण्टी नबजाएर मतदाताले सचेत गराए
मंगलबार, वैशाख १८, २०८१
रास्वपाका महामन्त्री डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै इलाम -२ मा अपेक्षा अनुसार मत नआउनुमा कैयन कमीकमजोरी रहेको इंगित गरेको उल्लेख गरेका छन् ।