Public Pana
आजको मौसमः बाढी, पहिरो भू-क्षय तथा गेग्रान बहाव हुन सक्ने
आजको मौसमः बाढी, पहिरो भू-क्षय तथा गेग्रान बहाव हुन सक्ने देशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
कांग्रेस र ट्रेड युनियन कांग्रेसबीच भएका सम्झौता कार्यान्वयन गर्ने महामन्त्रीको प्रतिबद्धता
कांग्रेस र ट्रेड युनियन कांग्रेसबीच भएका सम्झौता कार्यान्वयन गर्ने महामन्त्रीको प्रतिबद्धता नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उहाँले पार्टी र टे«ड युनियनबीच विगतमा भएको सम्झौता कार्यान्वयन गर्न पार्टी नेतृत्व तयार रहेको बताउनुभयो ।
अत्यावश्यक औषधि उपलब्ध गराउन विभागको अनुरोध
अत्यावश्यक औषधि उपलब्ध गराउन विभागको अनुरोध विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बिरामीको उपचारका क्रममा जीवनरक्षक अत्यावश्यक औषधि बजारमा उपलब्ध गराउन अनुरोध गर्नुभएको छ ।
उप–प्राध्यापक प्रेम चलाउने सहितका व्यक्ति प्रहरी नियन्त्रणमा
उप–प्राध्यापक प्रेम चलाउने सहितका व्यक्ति प्रहरी नियन्त्रणमा अदालतभित्र उपप्राध्यापक चलाउने सहितका केही व्यक्तिले होहल्ला र नाराजुलुस गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले बताउनुभयो ।
समाजवादी मोर्चा विस्तृत शान्ति सम्झौतालाई अपमानित गर्ने प्रवृत्ति विरुद्ध हो : प्रधानमन्त्री दाहाल
समाजवादी मोर्चा विस्तृत शान्ति सम्झौतालाई अपमानित गर्ने प्रवृत्ति विरुद्ध हो : प्रधानमन्त्री दाहाल समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले विस्तृत शान्ति सम्झौतालाई नेपालको संविधानको अङ्ग बनाएको तथ्य पेस गर्नुभयो ।
समाजवादी मोर्चा घोषणा [तस्बिरहरू]
समाजवादी मोर्चा घोषणा [तस्बिरहरू] मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेकपा छन् ।
सांसदहरुको मागअनुसार बजेट संशोधन नभए बजेट पास हुन दिँदैनौंः अध्यक्ष राउत
सांसदहरुको मागअनुसार बजेट संशोधन नभए बजेट पास हुन दिँदैनौंः अध्यक्ष राउत डा.राउतले बजेटमा सांसदका मागहरु सम्बोधन हुनेगरी बजेट सशोधन नभए सत्तापक्षका सांसदहरुले नै बजेट पास हुन दिन नहुने बताउनुभएको हो
प्रेम सुवालको आरोपः सरकारी सञ्चार माध्यमहरु सत्तारुढ दलहरुको मुखपत्र भए
प्रेम सुवालको आरोपः सरकारी सञ्चार माध्यमहरु सत्तारुढ दलहरुको मुखपत्र भए सांसद सुवालले खुमलटारस्थित रेडियो नेपालको ५० औं रोपनी जग्गा विक्री गरेर करोडौं कमिशन खाने काम भएको जिकीर गर्दै त्यस्ता गतिविधिमा संलग्नहरुलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गर्नु भयो ।
नेपालभर ‘आदिपुरुष’को प्रदर्शन रोक्ने निर्णय
नेपालभर ‘आदिपुरुष’को प्रदर्शन रोक्ने निर्णय काठमाडौं महानगरपालिकाले आफ्नो नगरभित्र सोमबारबाट प्रदर्शन रोक्ने जनाइसकेको थियो । काठमाडौं महानगरसँगै अन्य पालिकाले समेत ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउने निर्णय भइरहेका बेला नेपाल वितरक कम्पनी ब्यांकटेसले नै नेपालभर प्रदर्शन रोक्ने निर्णय गरेको हो । 
पूर्वी पहाडमा बाढीपहिरोको बितण्डा, हेलिकप्टरमार्फत प्रधानमन्त्री निरीक्षणमा
पूर्वी पहाडमा बाढीपहिरोको बितण्डा, हेलिकप्टरमार्फत प्रधानमन्त्री निरीक्षणमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु योगेश भट्टराई, बसन्त नेङ्वाङ, दिपक खड्का, राजेन्द्र कार्की (कोशी प्रदेशसभा) बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा गएका हुन् । 
खोजी कार्य, उद्दार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौं : प्रधानमन्त्री
खोजी कार्य, उद्दार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौं : प्रधानमन्त्री सोमबार बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिहरूको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले प्राकृतिक प्रकोपको खतरा अहिले पनि विद्यमान रहेकाले सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताएका हुन ।
संचार, उर्जा तथा परराष्ट्र‌ मन्त्रालयको बजेटमाथि छलफल हुने
संचार, उर्जा तथा परराष्ट्र‌ मन्त्रालयको बजेटमाथि छलफल हुने संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेवाट सुरू हुनेछ ।
Weather Update