Public Pana
नेपालसँग अमेरिका ६ विकेटले पराजित
नेपालसँग अमेरिका ६ विकेटले पराजित २०८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेटायो ।
अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य
अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य जिम्बाब्वेको हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४९ ओभर सबै विकेट गुमाएर २०७ रन जोड्यो ।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री सवार गाडी दुर्घटना, २ जनाको निधन
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री सवार गाडी दुर्घटना, २ जनाको निधन मन्त्री सिंहकी धर्मपत्नी र अर्का एकको निधन भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते मन्त्रीसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएको छ । 
बजेट पुस्तिकामा भएका त्रुटीहरु तत्काल सच्याउन सरकारलाई सभामुख घिमिरेको निर्देशन
बजेट पुस्तिकामा भएका त्रुटीहरु तत्काल सच्याउन सरकारलाई सभामुख घिमिरेको निर्देशन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा भएका त्रुटीहरु तत्काल सच्याउन सरकारलाई निर्देशन दिनु भएको छ ।  
ब्रोकर लाइसेन्स रोक्ने अर्थ समितिको निर्देशन खारेज
ब्रोकर लाइसेन्स रोक्ने अर्थ समितिको निर्देशन खारेज मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले यसअघिको आफ्नै निर्देशन खारेज गर्दै लाइसेन्स प्रक्रिया अघि बढाउन दिने निर्णय गरेको हो ।
संसद बैठक १५ मिनेटका लागि स्थगित
संसद बैठक १५ मिनेटका लागि स्थगित केही दिनयता प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमा छलफल चलिरहेको छ । 
मन्त्री श्रेष्ठले सिन्धुली कारागारलाई हस्तान्तरण गरे राइस स्टिमर मेशिन
मन्त्री श्रेष्ठले सिन्धुली कारागारलाई हस्तान्तरण गरे राइस स्टिमर मेशिन केहि समय अगाडि जिल्ला कारागार सिन्धुलीको अनुगमनको क्रममा १ हजार जना भन्दा धेरै कैदिबन्दीलाई खाना बनाएर खानको लागि समस्या भएको गुनासो गरे पछि राइस स्टीमर मेसिन प्रदान गरिएको मन्त्रि श्रेष्ठले बताए ।
सुर्खेत आँरुखर्कवासीको बिलौना : सरकार फेरियो समस्या फेरिएन
सुर्खेत आँरुखर्कवासीको बिलौना : सरकार फेरियो समस्या फेरिएन खानेपानीको चरम समस्या व्यहोरिरहेका आँरुखर्कमा निर्माणाधीन खानेपानी आयोजनाका लागि बजेट अभावकै कारण आयोजनाको काम रोकिएकोमा स्थानीयवासीले आक्रोशित छन्। उनीहरूले पानी आउँला भनेर श्रमदान समेत गरेको बताए। अन्तिम समयमा आएर आयोजना नै अलपत्र पर्नु दुखद भएको उनीहरूको गुनासो छ।  निर्माण बिचमै अलपत्र परेपछि यहाँका स्थानीयले राम्रो खानेपानी उपभोग गर्न पाएका छैनन्। 
‘केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस्' ': समाजवादी मोर्चावारे भट्टराईको टिप्पणी
‘केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस्' ': समाजवादी मोर्चावारे भट्टराईको टिप्पणी पुर्व प्रधानमन्त्री अध्यक्ष बाबुराम भट्टराईले समाजवादी मोर्चाको निमार्ण प्रति आशंका ब्यक्त गरेका छन् ।
'कान नजिककाे मस्तिष्क बिकास भएपछि बाँदरहरू मान्छेमा परिवर्तन'
'कान नजिककाे मस्तिष्क बिकास भएपछि बाँदरहरू मान्छेमा परिवर्तन' अष्ट्रेलियन नेसनल युनिभर्सिटीका वैज्ञानिकहरूले एउटा अध्ययनमा बाँदरहरूले आफूलाई वातावरणमा कसरी छाँटकाँट गर्छन् भन्ने रोचक अनुसन्धान गरेका छन् । अध्ययनको नतिजाले कान नजिकको क्षेत्रमा स्मृति र सञ्चारजस्ता कार्यहरूका लागि जिम्मेवार भाग पुरातन बाँदरहरूको मस्तिष्कमा सानो रहेको देखाएको छ।
Weather Update