Public Pana
लगानी सम्मेलनमा  पीडीए नहुने : लगानी बोर्ड
लगानी सम्मेलनमा पीडीए नहुने : लगानी बोर्ड बोर्डका सहसचिव तथा प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले पीडीए गर्ने गरी ४ वटा परियोजना छानिएको बताए पनि सम्झौता नभएको बताएका हुन् ।
इलाम अपडेट : एमाले र कांग्रेसको मतान्तर २८५३
इलाम अपडेट : एमाले र कांग्रेसको मतान्तर २८५३ इलाम क्षेत्र २ अन्तर्गत अहिले माङसेबुङको मतगणना भइरहेको छ ।
बझाङ मतगणनाः ४ पालिकाको गणना सकियो, कांग्रेस अघिअघि, पछ्याउँदै एमाले
बझाङ मतगणनाः ४ पालिकाको गणना सकियो, कांग्रेस अघिअघि, पछ्याउँदै एमाले बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ तर्फको उपचुनाव अन्तर्गत जारी मतगणनामा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह अग्रस्थानमा छन्।  
आजकाे माैसम :  तीन प्रदेशसहित देशका विभिन्न स्थानमा हावाहुरीको सम्भावना
आजकाे माैसम : तीन प्रदेशसहित देशका विभिन्न स्थानमा हावाहुरीको सम्भावना आज (सोमबार) देशका केही ठाउँमा वर्षा र अलि धेरै स्थानमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  
संघीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव
संघीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त परिषद्को नवौं बैठकमा कर्णाली प्रदेश सरकारको तर्फबाट संघीय सरकारलाई ११ बुँदे सुझाव पेस गरेका छन्।
बझाङमा अग्रता बढाउँदै एमालेका भण्डारी
बझाङमा अग्रता बढाउँदै एमालेका भण्डारी बझाङ- १ को प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता बढाउँदै लगेका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई ६७७ मतले पछाडि पारेका छन्।
इलाम-२ अपडेट: सुहाङ अघिअघि,  पछ्याउदै डम्बर
इलाम-२ अपडेट: सुहाङ अघिअघि, पछ्याउदै डम्बर इलाम-२ को प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्।
आज विश्व नृत्य दिवस
आज विश्व नृत्य दिवस सबै शिक्षा प्रणालीहरूमा नृत्यको लागि उचित स्थान प्रदान गराउनु पनि हो ।
चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा
चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशति गर्दैभिसा शुल्क नलिने तर एक्सप्रेस फि र सर्भिस फि भने लिने जानकारी दिएको छ ।
वेस्ट इन्डिज ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य
वेस्ट इन्डिज ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य त्यस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको हो ।
नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन
नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवद्र्धन गर्न कानुनी सुधारका क्षेत्रमा हालै गरिएका प्रयासबारे जानकारी गराउनुका साथै लगानीका लागि तयार भएका परियोजनासहित विभिन्न क्षेत्रका आयोजनाको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्रीद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन
प्रधानमन्त्रीद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यहाँ आयोजित विशेष समारोहमा सम्मेलनको उद्घाटन गर्नुभएको छ ।
Weather Update