Public Pana
ट्रिपरले ठक्कर दिदाँ हेटौडामा स्कुटी चालकको मृत्यु
ट्रिपरले ठक्कर दिदाँ हेटौडामा स्कुटी चालकको मृत्यु समाचार अनुसार बाग्मती प्रदेश०३–००१ ख ८५१ नम्बरको टिपरले भैसेबाट हेटौंडा आउँदै गरेको बाग्मती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सो ठक्करमा परी घाइते भएका २५ वर्षका अमित कपाडीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जसपा नेपालमा ७० वर्षे उमेर हद, १५१ सदस्सीय केन्द्रिय समिति
जसपा नेपालमा ७० वर्षे उमेर हद, १५१ सदस्सीय केन्द्रिय समिति ७० वर्ष उमेर भएको व्यक्तिले अब केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिमा पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनित हुन पाउने छैनन । यो प्रस्ताव पारित भएमा सो उमेर हदको सो ब्यवस्था तुरुन्तै लागु हुनेछ । 
जिप दुर्घटना हुँदा एकजनाको मृत्यु
जिप दुर्घटना हुँदा एकजनाको मृत्यु मृत्यु हुनेमा जिपमा सवार सोही ठाउँका १९ वर्षीय विजय विक रहेका छन् । घाइते भएका जिपमै सवार अन्य दुईजनाकाे धौलागिरी अस्पतालमा उपचार भएकाे छ ।
आज देशैभरीका स्थानिय तहले बजेट सार्बजनिक गर्दै
आज देशैभरीका स्थानिय तहले बजेट सार्बजनिक गर्दै स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सार्बजनिक गर्नुपर्नेछ । जसअनुसार असार १० गते  स्थानीय तहले बजेट सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नका लागि अग्रिम जानकारी दिनुपर्नेछ  । 
जसपा नेपालको बिद्यान अधिवेसन आजवाट
जसपा नेपालको बिद्यान अधिवेसन आजवाट पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार साे अधिवेसन आज देखी नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु हुनेछ ।
बेलारुसका राष्ट्रपतिको मध्यस्ततामा बाग्नर ग्रुपको विद्रोह रोकियो
बेलारुसका राष्ट्रपतिको मध्यस्ततामा बाग्नर ग्रुपको विद्रोह रोकियो रुस २४ न्युज च्यानलका अनुसार बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले वाग्नर आर्मीका प्रमुखसँग कुरा गरे पछि उनीहरुले मस्कोतर्फको पदयात्रा रोकेका हुन ।
भारी बर्षाले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने
भारी बर्षाले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
आजवाट नागरिकता वितरण हुने
आजवाट नागरिकता वितरण हुने नागरिकता बिद्येयकलाई सर्वोच्च अदालतले हालै सदर गरे पछि आजवाट नागरिकता बितरण हुन लागेको हो ।
जसपाका पाँच केन्द्रीय सदस्य निष्कासित
जसपाका पाँच केन्द्रीय सदस्य निष्कासित उनीहरूलाई पार्टी सदस्यबाट समेत निष्कासन गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
दाङमा चट्याङले लागेर दुई जनाको मृत्यु
दाङमा चट्याङले लागेर दुई जनाको मृत्यु दंगीशरण गाउँपालिका ३ का ३७ बर्षीय विरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं. ६ का ३२ वर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो । 
Weather Update