Public Pana
धुलोरहित काठमाडौं कार्यक्रमलाई १०० करोड रकम विनियोजन
धुलोरहित काठमाडौं कार्यक्रमलाई १०० करोड रकम विनियोजन आइतबार नगरसभाको बैठकमा महानगरकी उपप्रमुख सुनीता डंगोलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा उक्त कार्यक्रम समावेश गरिएको छ ।
काठमाडौं महानगरपालिकाले ल्यायाे २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट
काठमाडौं महानगरपालिकाले ल्यायाे २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट आइतबार नगरसभाको बैठकमा महानगररकी उपप्रमुख सुनीता डंगोलले आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।
संसद बैठकमा पत्रिका नपढ्न सभामुखको रुलिङ
संसद बैठकमा पत्रिका नपढ्न सभामुखको रुलिङ आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले पत्रिका पढ्न थालेपछि सभामुख घिमिरेले उक्त रुलिङ गरेका हुन् । 
बालेन शाहले अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन
बालेन शाहले अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन अधिवक्ता वर्षाकुमारी झाले महानगर प्रमुख शाहविरुद्ध अदालतको अवहेलनाको निवेदन सर्वाेच्च अदालतमा दिएका हुन्
उच्चपदस्थ व्यक्तिहरुको सुविधामा कटौती गरौँः सांसद झा
उच्चपदस्थ व्यक्तिहरुको सुविधामा कटौती गरौँः सांसद झा आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले उपराष्ट्रपतिको पदीय जिम्मेवारी बढाएर राष्ट्रिय सभाको अध्यक्षलाई सो जिम्मेवारी दिनुपर्ने बताउनुभएको हो ।
संसदले बजेट परिमार्जन गर्नसक्ने व्यवस्था गरौँः प्रमुख सचेतक लेखक
संसदले बजेट परिमार्जन गर्नसक्ने व्यवस्था गरौँः प्रमुख सचेतक लेखक उहाँले बजेट संशोधन हुँदैन भने संसदभित्र बजेटको सम्बन्धमा भएको छलफलको औचित्य माथि नै प्रश्न उठ्न थालेको भन्दै यसप्रति सबै गम्भिर हुनुपर्ने बताउनु भयो ।
हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरमा दरखास्त दिने समय थप
हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरमा दरखास्त दिने समय थप हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ । यसमा अब असार २५ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले असार १० गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो ।
Weather Update