Public Pana
बालेन शाहविरुद्धको निवेदनमाथिको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा
बालेन शाहविरुद्धको निवेदनमाथिको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना हुनेगरी बालेनले अभिव्यक्ति दिएको दाबी गर्दै उनीविरुद्ध अवहेलनाको मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएकी हुन् ।
जसपा विधान अधिवेशनमा आज समुहगत छलफल हुंदै
जसपा विधान अधिवेशनमा आज समुहगत छलफल हुंदै अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको बिधान माथी सोमवार १० समुहमा बिभाजन गरेर छलफल हुदैँछ ।
आज सांसदहरुले उठाएको प्रश्नको जवाफ मन्त्रीहरुले दिने
आज सांसदहरुले उठाएको प्रश्नको जवाफ मन्त्रीहरुले दिने आजको बैठकमा रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।
लागूऔषधसहित ६ जना पक्राउ
लागूऔषधसहित ६ जना पक्राउ
पशुपतिमा सुनको जलहरी जोख्ने अख्तियारको तयारी
पशुपतिमा सुनको जलहरी जोख्ने अख्तियारको तयारी आइतबार दिउँसो पशुपति पुगेको अख्तियारको टोलीले पशुपति विकास कोषका पदाधिकारीसँग छलफल गरेपछि सुन जोख्ने तयारी गरेको हो ।
जसपा नभएको भए नागरिकता समस्या कहिल्यै हल हुने थिएनः अध्यक्ष यादव
जसपा नभएको भए नागरिकता समस्या कहिल्यै हल हुने थिएनः अध्यक्ष यादव आईतवार पार्टीको विधान अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जनता समाजवादी पार्टी नभएको भए नागरिकता समस्या कहिले हल नहुने दाबी गर्नुभएको हो ।
नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छः अध्यक्ष ओली
नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छः अध्यक्ष ओली उहाँले नेकपा विभजन भयो भनेर मात्रै अब नबुझ्ने भन्दै उहाँले विभाजनका कारणहरुको यथार्थ विश्लेषण गर्ने हो भने भविष्यलाई राम्रो हुने बताउनु भयो ।
भीमदत्तका तत्कालीन नगरप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
भीमदत्तका तत्कालीन नगरप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा ढुंगा, गिटीको ठेक्का लगाउँदा आर्थिक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगरप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
ललितपुर महानगरको बजेट जम्मा साढे ६ अर्ब मात्र
ललितपुर महानगरको बजेट जम्मा साढे ६ अर्ब मात्र आइतबार बसेको नगरसभा बैठकमा महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले आर्थिक वर्ष २०८०/८१ को ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट पेस गरेकी हुन् । 
सेयर बजार ६२.२१ अंकले बढ्याे
सेयर बजार ६२.२१ अंकले बढ्याे नेप्से सूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको छ । ६ अर्ब ४९ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम विगत ६ महिनायताकै उच्च हो ।
भरतपुर महानगरपालिकाको बजेट ६ अर्ब ३१ करोड ७९ लाख
भरतपुर महानगरपालिकाको बजेट ६ अर्ब ३१ करोड ७९ लाख आइतबार बसेको नगरसभा बैठकमा महानगर उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक वर्ष २०८०÷८१ को लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको हो । 
Weather Update