Public Pana
आयल निगमका तत्कालिन महाप्रन्धकलाई १८ महिना कैदको फैसला
आयल निगमका तत्कालिन महाप्रन्धकलाई १८ महिना कैदको फैसला विशेष अदालतले अकुत सम्पत्ति आर्जन गरेकोमा दोषी ठहर गर्दै १८ करोडभन्दा बढी बिगो र जरिवाना तथा १५ महिना कैद सजायको फैसला सुनाएको हो । 
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत ९३ सदस्यीय प्रदेशसभामा शुक्रबारको बैठकमा ८९ जना सांसद उपस्थित थिए । जसमध्ये कार्कीले विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको प्रदेशसभाका सभामुख बाबुराम गौतमले जानकारी दिए ।
अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी
अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी काठमाडौं जिल्ला अदालतले बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई अनुमति दिएको हो ।
मेक्सिकोको तापक्रम ५० डिग्री सेल्सियस पुग्यो, दुई हप्ताकाे बिचमा १ सयको मृत्यु
मेक्सिकोको तापक्रम ५० डिग्री सेल्सियस पुग्यो, दुई हप्ताकाे बिचमा १ सयको मृत्यु जलवायु परिवर्तनका कारण विश्वले बढ्दो तापक्रमको सामना गरिरहेको छ । गर्मीको प्रकोप यतिबेला सबैभन्दा बढी मेक्सिकोमा देखिएको छ । 
म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध
म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध निरन्तर परेको वर्षाका कारण बिहीबार रातिदेखि पर्वतको जलजला गाउँपालिका–७, धाइरिङको केराबारीमा खसेको पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।
फ्रान्समा १७ वर्षिय नाहेलको प्रहरीले हत्या गरेपछि भड्किएको हिंसा अझै रोकिएन, १५० पक्राउ
फ्रान्समा १७ वर्षिय नाहेलको प्रहरीले हत्या गरेपछि भड्किएको हिंसा अझै रोकिएन, १५० पक्राउ गत मंगलबार फ्रान्सको राजधानी पेरिसको उपनगर नान्तेरेमा १७ वर्षीय नाहेललाई प्रहरीले ट्राफिक सिग्नलमा रोक्न नसके पछि गोली हानी हत्या गरे पछि फ्रान्समा दंगा भडकिएको हो । गोली चलाउने अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
धान दिवसमा कर्णालीमा सार्बजनिक बिदा, जुम्लामा भने नहुने
धान दिवसमा कर्णालीमा सार्बजनिक बिदा, जुम्लामा भने नहुने धान दिवसको अवसरमा जुम्लाबाहेक कर्णाली प्रदेशका बाँकी जिल्लामा सार्बजनिक बिदा दिईएको हो । 
अमेरिकामा जातीय आधारमा भर्ना प्रतिबन्ध, राष्ट्रपति वाइडेन असन्तुष्ट
अमेरिकामा जातीय आधारमा भर्ना प्रतिबन्ध, राष्ट्रपति वाइडेन असन्तुष्ट प्रधानन्यायाधीशले फैसलामा यस्तो प्रचलन सधैंभरि रहन नसक्ने र यस्तो अभ्यासले अरुमाथि हुने असंवैधानिक भेदभाव भएको बताए ।
कैलाश पर्वतको दर्शनका लागि लिपुलेक र लिम्पियाधुरामा भारतले नयाँ बाटो बनाउँदै
कैलाश पर्वतको दर्शनका लागि लिपुलेक र लिम्पियाधुरामा भारतले नयाँ बाटो बनाउँदै मिडियाहरूयसका लागि चीनको स्वशाषित भुमी तिब्बत जानु नपर्ने भारतीयले जनाएका छन । जसअनुसार उत्तराखण्डको पिथौरागढ जिल्लाको १८ हजार फिट अग्लो लिपुलेक पहाडबाट कैलाश पर्वत प्रष्ट देखिन्छ ।
मुग्लिन नारायणगढ सडक खण्ड अबरुद्ध, पन्छाउनै मुश्किल
मुग्लिन नारायणगढ सडक खण्ड अबरुद्ध, पन्छाउनै मुश्किल हिजो साँझ देखी पहिरो खस्ने क्रम अझै पनि नरोकिए पछि सो सडक खण्ड आज बिहानसम्म पहिरोको चपेटमा परेको हो । 
राष्ट्रिय सभा बैठक, बिनियोजन बिद्येयक प्रस्तुत हुने
राष्ट्रिय सभा बैठक, बिनियोजन बिद्येयक प्रस्तुत हुने आजको बैठकमा राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले बिनियोजन बिद्येयक २०८० को सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन भने अर्थमन्त्री डा. प्रकाशशरण महतले बिनियोजन बिद्येयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्य सुची रहेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्रीले आज बिश्वासको मत लिने
कोशी प्रदेशका मुख्यमन्त्रीले आज बिश्वासको मत लिने सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिए पछि संकटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन्  । 
Weather Update