Public Pana
एमालेसँग कांग्रेसको संयुक्त सरकार बन्ने कुनै सम्भावना छैन्: परराष्ट्रमन्त्री साउद
एमालेसँग कांग्रेसको संयुक्त सरकार बन्ने कुनै सम्भावना छैन्: परराष्ट्रमन्त्री साउद नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताएका हुन्।
संसदीय मामिला पत्रकार समाजको  नयाँ कार्यसमिति
संसदीय मामिला पत्रकार समाजको नयाँ कार्यसमिति समितिको आज सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा किरण दाहाल र उपाध्यक्ष (महिला) सृजना घिमिरे, महासचिवमा जयसिंह महरा, सचिवमा गुञ्जनराज गिरी र सचिव (समावेशी) सविता शर्मा, कोषाध्यक्षमा अमुल थापा निर्वाचत हुनुभएको छ ।
सरकारको कामप्रति माधव नेपाल असन्तुष्ट, जनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो
सरकारको कामप्रति माधव नेपाल असन्तुष्ट, जनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
श्री एयरको जहाजमा फेरी समस्या देखियो, धनगढी उडेको बिमान फर्कएर काठमाण्डौमा अवतरण गराइयो
श्री एयरको जहाजमा फेरी समस्या देखियो, धनगढी उडेको बिमान फर्कएर काठमाण्डौमा अवतरण गराइयो श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिक फेल भएपछि जहाज काठमाडौं नै फिर्ता भएको हो ।
दाँत पहेलो भयाे ? भुटेको तील खानुहोस र ब्रस गर्नुहोस्
दाँत पहेलो भयाे ? भुटेको तील खानुहोस र ब्रस गर्नुहोस् तिल दाँतको चमक र गिजाको स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।
भारतः दुर्घटनाग्रस्त बसमा आगलागी हुदाँ जलेर २५ यात्रीकाे मृत्यु
भारतः दुर्घटनाग्रस्त बसमा आगलागी हुदाँ जलेर २५ यात्रीकाे मृत्यु बुलढानामा यवतमालबाट पुणे जाँदै गरेको बस दुर्घटनामा पर्दा २५ जनाको मृत्यु भएको छ । 
पप्पु कन्स्ट्रक्सनका पूर्व अध्यक्ष एवं पूर्वसांसद रौनियार पक्राउ
पप्पु कन्स्ट्रक्सनका पूर्व अध्यक्ष एवं पूर्वसांसद रौनियार पक्राउ पूर्वसांसद एवं पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार पक्राउ परेका छन् । बाँकेमा ठगीको उजुरी परेपछि अनुसन्धानका लागि रौनियारलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका-३ मदनपुर घर भई काठमाडौं टोखा नगरपालिका-३ धापासी बस्ने ३८ वर्षीय युवराज लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडामा बस दुर्घटना हुँदा ५२ जना घाइते
हेटौंडामा बस दुर्घटना हुँदा ५२ जना घाइते मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा यात्रुवहाक बस दुर्घटना हुँदा ५२ जना घाइते भएका छन् ।
प्रधानमन्त्रीलाई मुख्यमन्त्रीहरूको १७ बुँदे साझापत्र
प्रधानमन्त्रीलाई मुख्यमन्त्रीहरूको १७ बुँदे साझापत्र शुक्रबार पोखरामा सम्पन्न अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तयार पारेको साझा पत्र मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाएका हुन् ।
दुई दिने युवा वैज्ञानिक सम्मेलन शुरु
दुई दिने युवा वैज्ञानिक सम्मेलन शुरु नविन खोज, अनुसन्धान र विकास भन्ने उद्धघोषका साथ दुई दिने युवा वैज्ञानिक सम्मेलन शुक्रबारदेखि धनगढीमा शुरु भएको छ ।
Weather Update