Public Pana
बिनियोजन बिद्येयकमाथी मन्त्रालयगत रुपमा छलफल हुने
बिनियोजन बिद्येयकमाथी मन्त्रालयगत रुपमा छलफल हुने आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त मन्त्रीपरिषद सदस्यहरुको कार्यभार तोकिएको सबन्धी पत्रहरुको ब्योहोरा जानकारी गराउने सम्भावित कार्यसुचीमा उल्लेख छ । 
निजी बैंकहरुलाई सरकारले तत्काल आफ्नो मातहत ल्याउनु पर्छः प्रेम सुवाल
निजी बैंकहरुलाई सरकारले तत्काल आफ्नो मातहत ल्याउनु पर्छः प्रेम सुवाल सांसद सुवालले निजी बैंक नाफाका लागि मात्रै खोलिएको र त्यसले मिटरव्याँज पीडितको पीडालाई सम्बोधन गर्न नसक्ने भएकाले त्यस्ता बैंकहरुलाई राज्यको मातहत ल्याउनैपर्ने बताउनु भयो ।
सेयर बजारमा प्रोफिट बुक हुँदा नेप्से सूचक प्रभावित
सेयर बजारमा प्रोफिट बुक हुँदा नेप्से सूचक प्रभावित सूचक पुनः लगानीकर्ताको मनोविज्ञान नाप्ने २१ सय विन्दुभन्दा तल आएको हो । यसअघि बजार इन्ट्रा डेमा २२ सय विन्दुभन्दा माथिसम्म पुगेको थियो ।
कला-साहित्य र खेलकुदलाई उच्च प्राथमिकता दिएको छु : प्रधानमन्त्री
कला-साहित्य र खेलकुदलाई उच्च प्राथमिकता दिएको छु : प्रधानमन्त्री आइतबार दिउँसो काठमाडौँमा प्रकाश दाहालको स्मृतिमा आयोजित तेस्रो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रको विकास राष्ट्रको समृद्धि र युवाहरूको भविष्यसँग जोडिएको बताए । 
केही वस्तु तथा सेवामा लगाएको कर हुनेखानेका लागि मात्र होः अर्थमन्त्री महत
केही वस्तु तथा सेवामा लगाएको कर हुनेखानेका लागि मात्र होः अर्थमन्त्री महत मन्त्री महतले सरकारले आवश्यकता र विभिन्न देशमा व्यवस्ता भए बमोजिम आवश्यकता देखेर हवाई भाडा तथा लक्जरी करको व्यवस्था गरिएको बताउनु भयो ।
ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउनू र नयाँ नबनाउनू्
ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउनू र नयाँ नबनाउनू् आइतबार बालुवाटारस्थित ललितानिवासको जग्गामा पुगेको महानगर प्रहरीको टोलीले सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले उक्त जग्गाभित्र रहेका संरचना हटाउन र नयाँ संरचना नबनाउन निर्देशन दिएको हो ।
विधेयक समयमै ल्याउन नसकेकोमा सरकारले माग्यो माफी
विधेयक समयमै ल्याउन नसकेकोमा सरकारले माग्यो माफी विधेयक ढिलोगरी पेस गरिएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले माफी मागेका हुन् । 
प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित
प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित आईतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव बहुमतले स्विकृत भएको हो ।
देश र जनतालाई साक्षी राखेर इतिहासले सम्झिने काम गर्छु : प्रधानमन्त्री
देश र जनतालाई साक्षी राखेर इतिहासले सम्झिने काम गर्छु : प्रधानमन्त्री प्रधानमन्त्रीले देश निर्माणको अभियानमा बलियो साथ दिन युवा पुस्तालाई अपीलसमेत गरे । 
आज श्री एअरलाइन्सका सबै उडान स्थगित
आज श्री एअरलाइन्सका सबै उडान स्थगित श्री एअरलाइन्स प्रालिले आज आइतवारका लागि पुर्व निर्धारित सबै उडानहरु स्थगित गरेर बिमान परिक्षण गर्ने भएको हो ।
आइसिसी विश्वकप छनौटः नेपालले आज युईएसँग प्रतिस्पर्धा गर्दै
आइसिसी विश्वकप छनौटः नेपालले आज युईएसँग प्रतिस्पर्धा गर्दै आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
बाग्मती प्रदेश बैठक बस्दै, सहमति हुनेमा अझै आशंका
बाग्मती प्रदेश बैठक बस्दै, सहमति हुनेमा अझै आशंका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ।
Weather Update