Public Pana
नेपालीको योगदानबाटै समृद्ध नेपाल निर्माण हुने अध्यक्ष ओलीको विश्वास
नेपालीको योगदानबाटै समृद्ध नेपाल निर्माण हुने अध्यक्ष ओलीको विश्वास विभिन्न देशमा गएर विकास निर्माण गरेका नेपालीले आफ्नो देश पनि बनाउन सक्दैनन् भन्ने प्रश्न नहुने भन्दै अध्यक्ष ओलीले बाहिर गएका बाहेकका नेपालीले नेपाल बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
ललिता निवास प्रकरणका आरोपीमाथि सङ्गठित अपराधको पनि कसुर जोडियो
ललिता निवास प्रकरणका आरोपीमाथि सङ्गठित अपराधको पनि कसुर जोडियो यसअघि किर्ते कसुरमा अनुसन्धानका लागि म्याद लिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आजदेखि भने सङ्गठित अपराध कसुरमा सात दिनको म्याद लिएर अनुसन्धान थालेको सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।
नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित
नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित नेपालका लागि गुल्सन झाले अविजित ५७ रन बनाए । त्यस्तै अर्जुन साउद अर्धशतक बनाउन दुई रनबाट चुके भने कुशल मल्ल ६ रनबाट चुके । 
मन्त्रिपरिषद् बैठकको निर्णय
मन्त्रिपरिषद् बैठकको निर्णय मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको हो ।
हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध
हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध महानगरपालिकाले न्युरोडको शालिक गेटदेखि वसन्तपुर क्षेत्र सबैमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल, काठमाडौंका हनुमान ढोका इन्चार्ज ध्रुव भुजेलले बताउनु भयो ।
९ जनालाई ७ दिन थुनामा राख्न अनुमति
९ जनालाई ७ दिन थुनामा राख्न अनुमति काठमाडौं जिल्ला अदालतले नौजना आरोपीलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 
घट्यो हवाइ भाडा, अधिकतम ७५० रुपैयाँसम्म  कम, भोलीदेखि लागू हुने
घट्यो हवाइ भाडा, अधिकतम ७५० रुपैयाँसम्म कम, भोलीदेखि लागू हुने प्राधिकरणका अनुसार नेपालको अहिलेको लामो रुट (१००.९ मिनेट) विराटनगर–नेपालगञ्जका लागि प्रतिटिकट ७५० रुपैयाँ इन्धनको मूल्य कम भएको छ ।
सुनको भाउ बढ्याे
सुनको भाउ बढ्याे योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
सरकारको आन्तरिक श्रोतले चालु खर्च धान्नै मुश्किल : राजश्वसचिव घिमिरे
सरकारको आन्तरिक श्रोतले चालु खर्च धान्नै मुश्किल : राजश्वसचिव घिमिरे हाँले पेन्सन, सामाजिक सुरक्षा, निजामति÷शिक्षक÷सुरक्षाकर्मी÷स्वास्थ्यकर्मीको तलव लगायतमा वर्षेनी दायित्व रकम बढ्दै गएकाले सोका लागि स्रोत व्यवस्थापन जटिल चुनौति बनेको बताउनु भयो ।
बलात्कार‍ आराेपमा तीनजना पक्राउ
बलात्कार‍ आराेपमा तीनजना पक्राउ ती किशोरीलाई सोही नगरपालिका-५ हेल्थपोष्ट प्रकृति शुद्द डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
राष्ट्रियसभामा ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरियो
राष्ट्रियसभामा ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरियो राष्ट्रियसभामा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरिएको छ ।  
शीर्षनेताहरुले संसदीय समिति सभापति तत्कालै चयन गर्ने प्रतिबद्धता जनाए : सभामुख घिमिरे
शीर्षनेताहरुले संसदीय समिति सभापति तत्कालै चयन गर्ने प्रतिबद्धता जनाए : सभामुख घिमिरे मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर सभामुख घिमिरले संसदीय समिति सभापति चयन गर्ने विषयमा ध्यानाकर्षण गराएपछि उनीहरुले सो प्रतिबद्धता जनाएका हुन् ।
Weather Update