Public Pana
प्रधानमन्त्री प्रचण्डको आरोप- मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न संसद् अवरुद्ध गरिँदैछ
प्रधानमन्त्री प्रचण्डको आरोप- मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न संसद् अवरुद्ध गरिँदैछ आज माओवादी केन्द्रसम्बद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले एउटा पुस्तक विमोचनमा सन्दर्भवस भनेको कुरालाई बंगाएर संसद् अवरुद्ध गर्ने कोसिस भइरहेको बताए । 'खासमा यसको अर्थ अर्कै छ ।
आजदेखि लाइसेन्सका लागि नयाँ आवेदन, अब राजस्व अनलाइनबाटै
आजदेखि लाइसेन्सका लागि नयाँ आवेदन, अब राजस्व अनलाइनबाटै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नवीकरण, वर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनः आवेदन विद्युतीय माध्यमबाट गर्ने भएको छ । 
संसदमा मागियो प्रधानमन्त्रीको राजीनामा
संसदमा मागियो प्रधानमन्त्रीको राजीनामा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई प्रधानमन्त्रीको राजीनामा मागिएको हो । 
भ्रष्टाचारविरूद्ध सतिसालझैं उभिन्छु : प्रधानमन्त्री
भ्रष्टाचारविरूद्ध सतिसालझैं उभिन्छु : प्रधानमन्त्री बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको बताउनुभएको हो।
जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु
जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु मृत्यु हुनेमा कृष्णपुर नगरपालिका १ का ५९ वर्षीय अमर साउद रहेका रहेका छन् ।
केपी ओलीको निर्देशन- बाढीपहिरो पीडितलाई उद्धार गर्न तयारी अवस्थामा रहनू
केपी ओलीको निर्देशन- बाढीपहिरो पीडितलाई उद्धार गर्न तयारी अवस्थामा रहनू बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले देशका विभिन्न भागमा बाढीपहिरो गइरहेकाले पीडितको उद्धार र राहतका लागि तयारी अवस्थामा रहन आफ्नो पार्टीको विपत् व्यवस्थापन विभागलाई निर्देशन दिएका हुन् । 
प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य : एमाले महासचिव पोखरेल
प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य : एमाले महासचिव पोखरेल आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले संसदकै अपमानित गरेको उनको भनाइ छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले डाक्यो संसदीय दलको बैठक
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले डाक्यो संसदीय दलको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर संसदमा निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको हो । 
अमेरिकाका प्रोफेसरले छात्राहरूलाइ 'आफ्नो शर्ट फुकाल' लगाए पछि...
अमेरिकाका प्रोफेसरले छात्राहरूलाइ 'आफ्नो शर्ट फुकाल' लगाए पछि... तीन महिना लामो अनुसन्धानमा प्राध्यापकले करिब ११ जना केटीलाई सर्टदेखि स्पोर्ट्स ब्रा फुकाल्न  निर्देशन दिएर कक्षा कोठामा प्रतिकूल वातावरण सिर्जना गरेको खुलासा भएको छ ।
नेपाल आइपुग्यो २० हजार भाइल एचपीभी खोप
नेपाल आइपुग्यो २० हजार भाइल एचपीभी खोप महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई न्यूनीकरण गर्नका लागि पहिलो पटक एचपीभी विरुद्धको खोप लगाउन लागिएको हो ।
बिनियोजन बिद्येयकमाथी मन्त्रालयगत छलफल हुने
बिनियोजन बिद्येयकमाथी मन्त्रालयगत छलफल हुने आजको बैठकमा बिनियोजन २०८० बिद्येयक माथी मन्त्रालयगत रुपमा छलफल हुनेछ । 
पाँच प्रदेशमा पानी पर्ने
पाँच प्रदेशमा पानी पर्ने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
Weather Update