Public Pana
बेकारको विषयमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्नः सरकार
बेकारको विषयमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्नः सरकार बिहीवार मन्त्रीपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताउनुभएको हो ।
एसईईको नतिजा सार्वजनिक
एसईईको नतिजा सार्वजनिक बिहीबार बोर्डको बैठकपछि  गत चैत १७ गतेदेखि २९ गतेसम्म  चलेको परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।
एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी
एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित बिहीबार बैठक सुरु भएलगत्तै एमालेका भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भन्दै बैठक अघि बढ्न नसक्ने जानकारी गराए । 
नर्भिक आइभिएफले भारी छुटसहित एक महिनासम्म ल्याप्रोस्कोपिक सर्जरी क्याम्प गर्दै
नर्भिक आइभिएफले भारी छुटसहित एक महिनासम्म ल्याप्रोस्कोपिक सर्जरी क्याम्प गर्दै नर्भिक आइभिएफले आफ्नो तेस्रो बार्षिकोत्सवको अवसर पारेर आगामी असार २५ गतेदेखी श्रावण २५ गतेसम्म स्त्री रोग सँग सम्बन्धित बिरामीलाई अस्पतालको नियमित शुल्कमा भारी छुट दिएर एक महिनासम्म ल्याप्रोस्कोपिक सर्जरी क्याम्पको आयोजना गर्न लागेको हो ।
अभिव्यक्तिका कारण राजीनामा दिनु पर्दैनः गठबन्धन
अभिव्यक्तिका कारण राजीनामा दिनु पर्दैनः गठबन्धन बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले कुनैबेलाको प्रसंगमा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने निर्णय गरेको हो ।
कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसका उद्धव थापालाई बनाउने गठबन्धनको निर्णय
कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसका उद्धव थापालाई बनाउने गठबन्धनको निर्णय बिहीबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकले बिहीबार बेलुका ५ बजेसम्म कांग्रेसका उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गरेको बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । 
माओवादी शिर्ष नेताहरू भारतमा भ्रमणमा जाँदै, भाजपा मुख्यालयमा 'रेड कार्पेट'
माओवादी शिर्ष नेताहरू भारतमा भ्रमणमा जाँदै, भाजपा मुख्यालयमा 'रेड कार्पेट' सत्तारू भारतीय जनता पार्टीको निमन्त्रणामा उनीहरु भारत भ्रमणमा जान लागेका हुन । 
बाग्मती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथी उठेका प्रश्रको जवाफ मन्त्रीहरूले दिने
बाग्मती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथी उठेका प्रश्रको जवाफ मन्त्रीहरूले दिने प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । 
राष्ट्रियसभा बैठक बस्दै, प्रतिपक्षी दलको संसद अबरोध गर्ने अडान कायमै
राष्ट्रियसभा बैठक बस्दै, प्रतिपक्षी दलको संसद अबरोध गर्ने अडान कायमै संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ । 
सभामुखसमेत जोडेर सत्तारुढ गठबन्धनले कोशी सरकारमा दाबी गर्दै
सभामुखसमेत जोडेर सत्तारुढ गठबन्धनले कोशी सरकारमा दाबी गर्दै कोशी सरकार निमार्णका लागि प्रदेश प्रमुखले दिएको समय सिमा आज सकिदैँ गर्दा नयाँ सरकारको दाबी पेश गर्न लागेका हुन । 
वागमती किनारका सुकुम्वासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरी खालि गर्न सरकालाई निर्देशन
वागमती किनारका सुकुम्वासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरी खालि गर्न सरकालाई निर्देशन बैठकपछि समितिका निर्देशन सुनाउँदै समिति सचिव उदयकुमार भण्डारीले समितिको बैठकले वागमती किनारमा रहेको अव्यवस्थित बसोवासी एवं सुकुम्वासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरी उक्त स्थान खालि गर्न सरकारलाई निर्देशन दिएको बताउनु भयो ।
Weather Update