Public Pana
'प्रधानमन्त्रीले माफी मागेमात्र सदन खुल्छ'
'प्रधानमन्त्रीले माफी मागेमात्र सदन खुल्छ' प्रमुख सचेतक गिरीले प्रमुख तीन दलको बैठकबाट कुनै निष्कर्श निकास ननिस्केको दाबी गरेका छन्।
फेरि मिटरब्याजपीडित आन्दोलित (फोटोफिचर)
फेरि मिटरब्याजपीडित आन्दोलित (फोटोफिचर)  माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेकाक पीडितहरुले आफूहरुसँगको सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।  
कतारका राजदूतको सभामुखसँग बिदाइ भेट
कतारका राजदूतको सभामुखसँग बिदाइ भेट नेपाल र कतारबीच रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा झनै प्रगाढ भएर जाने विश्वास
ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ
ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ ध्रुव प्रसाद अर्याल र लोकहरि घिमिरेलाई पक्राउ
संसदीय टोलीका चार जना न्यूयोर्क प्रस्थान
संसदीय टोलीका चार जना न्यूयोर्क प्रस्थान छलफल यही आसार २५ देखि साउन ३ गतेसम्म सञ्चालन हुनेछ
भुटानी शरणार्थी प्रकरणमा आरजुको नाम लिइएको अडिओ  शर्माको
भुटानी शरणार्थी प्रकरणमा आरजुको नाम लिइएको अडिओ शर्माको राणाले अडिओ ‘फेक’ भएको दाबी गर्दै सत्यतथ्य बाहिर ल्याउन प्रहरीको साइबर ब्यूरोमा निवेदन
फेरि प्रदर्शनमा उत्रिए मिटरब्याज पीडित
फेरि प्रदर्शनमा उत्रिए मिटरब्याज पीडित मिटर ब्याज पीडितले कानुन पारित गर्न माग
सदनको अवरोध अन्त्य गर्न एमाले सहमत
सदनको अवरोध अन्त्य गर्न एमाले सहमत प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउँदै माफी माग्ने सहमतिपछि एमालेले सदनको गतिरोध हटाउन सहमत
प्रधानमन्त्रीको आग्रह पछि संसद बैठक सारियो
प्रधानमन्त्रीको आग्रह पछि संसद बैठक सारियो प्रधानमन्त्री प्रचण्डले टेलिफोन गरेर बैठकको समय सार्न अनुरोध गरेपछि सभामुख घिमिरेले दुई घण्टापछि बस्नेगरी सारेका हुन् ।
शीर्ष नेताको बैठक सम्पन्न, ओलीले भने– भरे देख्नुहुन्छ
शीर्ष नेताको बैठक सम्पन्न, ओलीले भने– भरे देख्नुहुन्छ सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तसाझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सकिएको हो । 
बुढीगण्डकी अगाडि बढाउन विद्युत् प्राधिकरणको उच्च नेतृत्वद्वारा आयोजनास्थलको निरीक्षण भ्रमण
बुढीगण्डकी अगाडि बढाउन विद्युत् प्राधिकरणको उच्च नेतृत्वद्वारा आयोजनास्थलको निरीक्षण भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनबमोजिम प्राधिकरणको उच्च नेतृत्वले आयोजनाको निर्माण प्रक्रिया सुरु गर्न प्रस्तावित निर्माण स्थल र जलाशय क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । 
संवादबाट सदनको गतिरोध अन्त्य गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
संवादबाट सदनको गतिरोध अन्त्य गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह आइतबार पनि राष्ट्रिय सभा बैठकमा एमाले सांसदहरुले अवरोध गरेपछि अध्यक्ष तिमिल्सिनाले सदनको गतिरोध अन्त्य संवाद र छलफलबाट गर्न सत्ता र प्रतिपक्षी दलसँग आग्रह गरेका छन् । 
Weather Update