Public Pana
सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै
सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै सिरिज गुमाइसकेको नेपाल घरेलु मैदानमा शनिबार सान्त्वना जितको लक्ष्यका साथ मैदानमा हुनेछ।
काठमाडौं सहित नेपालभर हल्का वर्षाको सम्भावना
काठमाडौं सहित नेपालभर हल्का वर्षाको सम्भावना आज बिहान सूर्योदय बिहान ५ बजेर २२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४० मिनेटमा हुनेछ ।
शनिबारको विदेशी मुद्राको विनिमय दर
शनिबारको विदेशी मुद्राको विनिमय दर कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
ट्राफिक सचेतनामा महानायक हमाल- भिडियो सहित
ट्राफिक सचेतनामा महानायक हमाल- भिडियो सहित अर्का एड्भाइजर राम खड्काका अनुसार क्यानडा अध्ययन गर्न नेपालमा भरपर्दो शैक्षिक परामर्शदाताको रूपमा परिचित भएको गोरेटो कन्सल्ट्यान्सीले बेला बेलामा यस्ता सामाजिक सचेतनाका लागि विभिन्न कार्यहरूलाई निरन्तरता दिनेछ।
शनिबारको वैदिक राशिफल। तपाईको दिन शुभ रहोस्
शनिबारको वैदिक राशिफल। तपाईको दिन शुभ रहोस् राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ ।
भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड  नेपालमा
भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड  नेपालमा भारतीय प्रधानन्यायाधीशलाई अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा आनन्दमोहन भट्टराईले स्वागत गर्नुभयो ।
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन राजश्वका दरहरु हेरफेर गर्दा सरोकारवालाहरुसँग परामर्श गरी उनीहरूका सुझावका आधारमा निर्णयमा पुगिने उनको भनाइ थियो।
झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा
झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठका घटनामा संलग्न भनिएका यादव उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए। एनिकाले ती व्यक्तिले आफूलाई पढाएको बताएकी छन्।
एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित  गराउनुपर्छ :  अध्यक्ष ओली
एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित  गराउनुपर्छ :  अध्यक्ष ओली  एमाले पश्चिम नवलपरासीको नवाँै जिल्ला अधिवेशनको आज  उद्घाटन सत्रमा उहाँले एमालेलाई  राष्ट्रिय एवम् निर्णायक शक्तिको रुपमा स्थापित गराउन आवश्यक छ भन्नुभयो ।  
अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छ :  दूरसञ्चार प्राधिकरण
अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छ :  दूरसञ्चार प्राधिकरण प्राधिकरणबाट गरिएको अनुगमन तथा निरीक्षणबाट केही सेवा प्रदायकको सेवा अवरुद्ध भएको पुष्टि भएको र तत्काल प्राधिकरणबाट लिइएको पहलकदमी तथा सरोकारवालाहरुबाट भएको सहयोग एवं समन्वयले केही समयभित्र नै इन्टरनेट सेवा पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।
एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने
एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने मन्त्रिपरिषद्को बैठकले सय रुपैयाँ नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन- प्रधानमन्त्री
प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन- प्रधानमन्त्री नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आसञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि स्वनियमन बस्नुपर्ने बताए ।
Weather Update