Public Pana
एमाले सचिवालय बैठक बस्दै
एमाले सचिवालय बैठक बस्दै ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।
अमेरिकी प्रहरी आयुक्त वेश्यासहित कारमा पक्राउ, दिए राजीनामा
अमेरिकी प्रहरी आयुक्त वेश्यासहित कारमा पक्राउ, दिए राजीनामा वेन काउन्टी शेरिफ विभागका गुप्त औषधी एजेन्टहरूले गत बुधवार बिहान लगभग ७ बजे फर्ग्युसनलाई वेश्यासँग अश्लील कार्यमा संलग्न भएको देखेका थिए । 
लम्पी स्किनको प्रभावले देशभर धान रोपाईमा कमी, गत वर्ष भन्दा १२ प्रतिशतले रोपाई घट्यो
लम्पी स्किनको प्रभावले देशभर धान रोपाईमा कमी, गत वर्ष भन्दा १२ प्रतिशतले रोपाई घट्यो मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।
सरकारद्धारा राजदूत सिफारिस 
सरकारद्धारा राजदूत सिफारिस 
Weather Update