Public Pana
मुलुकभर वर्षात् हुने
मुलुकभर वर्षात् हुने सतर्कता अपनाउन सबैमा अनुरोध
कोशी प्रदेश सरकार भंग गर्न एमालेको माग
कोशी प्रदेश सरकार भंग गर्न एमालेको माग गुरु बराललाई एमाले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी
लापसे गरेरै चलाउँछन् भाडाका गाडी, एक सय ५९ माथि कारबाही
लापसे गरेरै चलाउँछन् भाडाका गाडी, एक सय ५९ माथि कारबाही नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय लागुऔषध नियन्त्रण ब्यूरो र सम्बन्धित प्रहरी कार्यालयको संयुक्त प्रयासमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चालकलाई जाँच अभियान चलाउने गरिएको छ ।
वैदेशिक क्षेत्रका दुई लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध
वैदेशिक क्षेत्रका दुई लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध सरकारले गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो ।
भारतमा खोलाले बगाउँदा एक नेपालीको मृत्यु
भारतमा खोलाले बगाउँदा एक नेपालीको मृत्यु खोलाले बगाउँदा ४७ वर्षीय वलीको असार २५ गते चन्डीगढमा मृत्यु भएको प्रहरीको भनाइ छ ।
भ्रष्टाचारको विषयमा कांग्रेस र कम्युनिष्ट एकैस्थानमा उभिने प्रमाणित भयो : राजेन्द्र लिङ्देन
भ्रष्टाचारको विषयमा कांग्रेस र कम्युनिष्ट एकैस्थानमा उभिने प्रमाणित भयो : राजेन्द्र लिङ्देन उनले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्न र भ्रष्टाचारीलाई जोगाउन कांग्रेस र कम्युनिष्ट एकैस्थानमा उभिने प्रमाणित भएको दाबी गरेका हुन् ।   
Weather Update