Public Pana
काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क 
काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क  महानगरभित्र दुई पाङ्ग्रेको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रेको ७५ रुपैयाँ शुल्क निर्धारण गरिएको महानगरपालिकाले जनाएको छ
केन्द्रीय समिति बैठक लाइभ गर्ने कांग्रेस सभापति देउवाको प्रस्ताव
केन्द्रीय समिति बैठक लाइभ गर्ने कांग्रेस सभापति देउवाको प्रस्ताव नेपाली कांग्रेसले भोलि बस्ने केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ । त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुने बताए । त्यसैगरी साङ्गठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने छ ।
नेपालले भारत ए लाई दियो १६८ रनको लक्ष्य
नेपालले भारत ए लाई दियो १६८ रनको लक्ष्य कोलोम्बोस्थित आर प्रेमादास स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको हो ।
आजदेखि बन्द हुने भनेपनि विदेशी च्यानलको प्रसारण रोकिएन 
आजदेखि बन्द हुने भनेपनि विदेशी च्यानलको प्रसारण रोकिएन  आला कार्ट लागु भएपछि भने आफूले रोजेको च्यानलको मात्रै शुल्क तिरेर हेर्न पाउने व्यवस्था सरकारले गरेको
पोखरामा १ करोड लिटर क्षमताको डिजल भण्डारण गृह संचालनमा
पोखरामा १ करोड लिटर क्षमताको डिजल भण्डारण गृह संचालनमा २० हजार लिटर क्षमताका दैनिक ३२ देखी ४० ट्यांकर लोड गर्न सकिने
राप्रपाको मैतीदेवी-पशुपतिनाथ धार्मिक पदयात्रा (फोटोफिचर)
राप्रपाको मैतीदेवी-पशुपतिनाथ धार्मिक पदयात्रा (फोटोफिचर) शिव सृष्टि र शून्यका प्रतीक हुन् भन्ने मान्यतालाई आत्मसात र अनुशरण गर्दै धार्मिक जागरण फैलाउने, हिन्दुराष्ट्रका पक्षमा जनमत सिर्जना गर्ने अभियानअन्तर्गत धार्मिक पदयात्रा गरेको
आईएमई लिमिटेडले आईपीओ निष्काशन गर्ने
आईएमई लिमिटेडले आईपीओ निष्काशन गर्ने १०० रुपैयाँ अंकित मूल्यको १० लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो
दुइटा न्यारोबडी ग्राउन्डेड, निगमले माग्यो यात्रुसँग क्षमा
दुइटा न्यारोबडी ग्राउन्डेड, निगमले माग्यो यात्रुसँग क्षमा दुइटा जहाज एकैपटक ग्राउन्डेड हुँदा पूर्वनिर्धारित उडान सुचारु गर्न दुइटा वाइडबी विमान रहेको भन्दै निगमले न्यारोबडी विमानबाट हुनुपर्ने उडानका यात्रुसँग क्षमायाचना गरेको हो । 
परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षीबीच भेटवार्ता 
परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षीबीच भेटवार्ता  ऊर्जा, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा, र प्रविधि हाम्रो छलफलका प्रमुख क्षेत्रहरू थिए ।
रास्वपा उपसभापति अर्याललाई धम्की दिने व्यक्ति पक्राउ
रास्वपा उपसभापति अर्याललाई धम्की दिने व्यक्ति पक्राउ उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको आरोपमा खोटाङका विजय कालिकोटेलाई पक्राउ  गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
विश्वभर आज ‘वर्ल्ड इमोजी डे’ मनाईँदै 
विश्वभर आज ‘वर्ल्ड इमोजी डे’ मनाईँदै  साना तस्बिरहरू टेक्स्ट सन्देशहरू र डिजिटल मोडहरू मार्फत नियमित सञ्चारको अभिन्न अंग बनेका छन्
Weather Update