Public Pana
श्रद्धाञ्जली सभामा प्रधानमन्त्री प्रचण्डले भने– सीताले मृत्यु निकै शान्त रोजिन् (फोटोफिचर)
श्रद्धाञ्जली सभामा प्रधानमन्त्री प्रचण्डले भने– सीताले मृत्यु निकै शान्त रोजिन् (फोटोफिचर) सीताको निधनको सातौँ दिनमा मंगलबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री प्रचण्डले पत्नी सीताले मृत्यु निकै शान्त रोजेको बताएका हुन् । 
मलेसियाबाट समयमै RA को बिमान उड्न नसकेपछि छानविन समिति गठन
मलेसियाबाट समयमै RA को बिमान उड्न नसकेपछि छानविन समिति गठन क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको विमान उडान डिले भएपछि निगमले छानबिन समिति गठन गरेको हो । 
प्रिय‌‌का चोपडा, जसको शाहरुख खान देखी शाहिद कपुरसम्म अफेयर चल्यो
प्रिय‌‌का चोपडा, जसको शाहरुख खान देखी शाहिद कपुरसम्म अफेयर चल्यो बलिउडको उत्कृष्ट फिल्म डनको रिमेकमा प्रियंका चोपडा र शाहरुख खानको जोडी देखिएको छ ।
४० वटा कंकालसँग सुत्ने एक अमेरिकन पक्राउ, भन्छन, ‘यी सबै मेरा साथीहरु हुन्’
४० वटा कंकालसँग सुत्ने एक अमेरिकन पक्राउ, भन्छन, ‘यी सबै मेरा साथीहरु हुन्’ जेरेमी पाउली नामक समूहका एक सदस्यलाई पक्राउ गरिएको एफबीआई अधिकारीले बताए । नटले यी मानव कंकालहरू जेरेमीबाट किनेका थिए
नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहेन बेलायती स्वास्थ्य राज्यमन्त्रीको वाचा
नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहेन बेलायती स्वास्थ्य राज्यमन्त्रीको वाचा बेलायती स्वास्थ्यमन्त्री क्वीन्सले नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहने, नेपालको नर्सिङ क्षेत्रको क्षमता अभिवृद्धिमा थप सहयोगका लागि कार्य भइरहेको र नेपाली नर्सहरूको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने व्यक्त गरे
नेकपा एसको सचिवालय बैठक आज पनि जारी रहने
नेकपा एसको सचिवालय बैठक आज पनि जारी रहने समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठक
दिउँसाे कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १० एजेन्डामा छलफल हुने
दिउँसाे कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १० एजेन्डामा छलफल हुने सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गरेको हो ।
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध
सुकुम्बासी बस्ती हटाउन अघि बढ्यो गृह 
सुकुम्बासी बस्ती हटाउन अघि बढ्यो गृह  दी करिडोरमा रहेका बस्ती हटाउनका लागि लामो समय नलगाउने, निश्चित अवधिभित्र सो काम सम्पन्न गरिसक्ने, त्यसका निम्ति समन्वयात्मक भूमिकाद्वारा अगाडि बढ्नेमा सरोकारवालाबीच सहमति भएको छ । 
नेपाली टिम डीआरएसको उत्कृष्ठ नभएनी जित्यो २ करोड २० लाख
नेपाली टिम डीआरएसको उत्कृष्ठ नभएनी जित्यो २ करोड २० लाख उपधीसँगै थाइल्यान्डको भ्याम्पायर ईस्पोर्ट्सले यस प्रतियोगिताबाट ५ लाख ७२ हजार ५०० अमेरिकी डलर अर्थात करिब ७ करोड ५१ लाख रुपैयाँ जितेको छ ।
Weather Update