Public Pana
राष्ट्रपति पाउने भएपछि दाहाललाई विश्वासको मत दियौं : खड्का
राष्ट्रपति पाउने भएपछि दाहाललाई विश्वासको मत दियौं : खड्का उपप्रधानमन्त्री खड्काले सरकारले जनतालाई उत्साहित र प्रेरित गर्नेखालको काम गर्नुपर्नेमा जोड दिए । जनताको अपेक्षा पनि पार्टीले सरकारमा गएर राम्रो काम गरोस् भन्ने रहेको भन्दै उनले आफूहरुले हालसम्म कुनै गल्ती र कमजोरी नगरेको दाबी गरे ।
खेलकुदबारे बेखबर मन्त्री
खेलकुदबारे बेखबर मन्त्री निलिभरले महिला टोलीलाई आगामी एक वर्षका लागि एन्फासँग प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ । युनिलिभरले महिला टोलीलाई आगामी एक वर्षका लागि करिव २५ लाख बराबरको प्रायोजन गर्नेछ ।
२००७ मा लन्च गरिएको पहिलो आईफोन ४ जीबी मोडल करिब अढाई करोडमा बिक्री
२००७ मा लन्च गरिएको पहिलो आईफोन ४ जीबी मोडल करिब अढाई करोडमा बिक्री २९, २००७ मा ८ जीबी मोडेलको साथमा लन्च भएको हुँदा ४ जीबी मोडेलको बिक्री सुरुवात सुस्त भएको थियो।
गरिब बिरामीका लागि रगतको भरोसा बन्याे बर्दिबास नगरपालिका
गरिब बिरामीका लागि रगतको भरोसा बन्याे बर्दिबास नगरपालिका कतिपय बिरामीलाइ महिनामा चारपटकसम्म रगत लिन रेडक्रस आउनुपर्ने हुन्छ । एक युनिट रगतको १४ सय रुपैयाँ तिर्नुपर्ने हुँदा विपन्न र गरिब समुदायको लागि मासिक ५ हजार रगतमा नै खर्च गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।
जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ ८६ हजार २५ रुपैंया र ३ बुक ताससहित पक्राउ गरेको
सेवा ठप्प पारेर सिम्रौनगढ नगर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलित
सेवा ठप्प पारेर सिम्रौनगढ नगर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलित तलब, भत्ता, अतिरिक्त काममा थप भत्ता, चाड पर्वभत्ता र सेवा अवधि थप लगायतका मागहरु यथाशीघ्र पूरा गर्नुपर्ने मागसहित कर्मचारीहरूले अस्पतालमा तालाबन्दी गरेका हुन् । 
त्रिभुवन विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एकजना पक्राउ
त्रिभुवन विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एकजना पक्राउ २०८० सालको साउन महिना ५९ दिनको अर्थात् दुई महिनाको छ । प्रत्येक तीन वर्षमा एकपटक एउटा अतिरिक्त महिना आउँछ । अधिकमासमा गरिने पूजा, व्रत र ध्यानको महत्त्व अद्वितीय छ ।
अधिकमास अर्थात् मलमास सुरु
अधिकमास अर्थात् मलमास सुरु साउन ३१ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
Weather Update