Public Pana
एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक
एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्ने भएको हो ।
झण्डै एक क्वीन्टल सुन बाहिरिदा पनि एयरपोर्ट सुरक्षाकर्मीलाई किन थाह भएन ? कसरी भन्सार पास गरियो ?
झण्डै एक क्वीन्टल सुन बाहिरिदा पनि एयरपोर्ट सुरक्षाकर्मीलाई किन थाह भएन ? कसरी भन्सार पास गरियो ? सुरक्षाको दृष्टीले निकै संवेदनशील मानिने एयरपोर्ट जस्तो ठाँउमा ठुलो परिमाणको सुन भन्सार पास गरेर सिनामंगलसम्म पुग्दापनि  एयरपोर्ट सुरक्षाकर्मीले थाह नपाउनुले नेपालको सुरक्षा संवेलशीलता कस्तो रैछ भन्ने प्रश्न उब्जिएको छ ।  
विश्वभर सामसङ अग्रस्थानमा, ग्लोबल स्मार्टफोन घट्यो
विश्वभर सामसङ अग्रस्थानमा, ग्लोबल स्मार्टफोन घट्यो स्रो त्रैमासिक अवधिमा शिपमेन्टहरू ८ प्रतिशत वार्षिक रुपले र ५ प्रतिशत त्रैमासिक आधारमा घटेको छ । 
कांग्रेसमा अझैँ महिला नेतृत्व स्वीकारिएको छैन : यादव
कांग्रेसमा अझैँ महिला नेतृत्व स्वीकारिएको छैन : यादव सभापति शेरबहादुर देउवालाई मात्रै दोष थोपरेर पार्टी अघि बढ्न नसक्ने : खतिवडा
एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालको सान्त्वना जित
एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालको सान्त्वना जित समूह बीमा रहेको नेपाल भारत र पाकिस्तान एसँग पराजित भएपछि यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको थियो । यूएई जितविहीन हुँदै घर फर्कियो ।
अझै सकिएन सुनुवाइ ललिता निवास प्रकरणको
अझै सकिएन सुनुवाइ ललिता निवास प्रकरणको सर्वोच्चले रिहा गर्न आदेश नदिए सीआईबीले उनीहरुलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने छ। सीआईबीले ४०६ जनाविरुद्ध पक्राउ पूर्जि जारी गरिसकेको छ । 
साँगामा बस दुर्घटनाले सातजना घाइते
साँगामा बस दुर्घटनाले सातजना घाइते घाइतेको भक्तपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ
सर्वाेच्च अदालतमाम पर्‍यो सांसद विकास कोष खारेजीको रिट
सर्वाेच्च अदालतमाम पर्‍यो सांसद विकास कोष खारेजीको रिट देशलाई ८ अर्ब २५ करोड रुपैयाँ व्ययभार बढेको जिकीर
शेयर बजार ११.१७ अंकले बढ्याे
शेयर बजार ११.१७ अंकले बढ्याे २६० कम्पनीको ८६ लाख ७४ हजार कित्ता शेयर कारोबार भएको छ
सुनको मुल्य फेरी अकाशियो,तोलामै १ लाख १३ हजार नाघ्यो
सुनको मुल्य फेरी अकाशियो,तोलामै १ लाख १३ हजार नाघ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ। 
Weather Update