Public Pana
चीनमा अत्याधिक गर्मीले तोडयो रेकर्ड
चीनमा अत्याधिक गर्मीले तोडयो रेकर्ड चीनले देशमा ५२.२ डिग्री सेल्सियस (१२६ डिग्री फारेनहाइट) रेकर्डकाे उच्च तापक्रम रिपोर्ट गरेको छ।
प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान, १० दिन भित्र उजुरी दिईसक्नु पर्ने
प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान, १० दिन भित्र उजुरी दिईसक्नु पर्ने सरकारले सिफारिस गरेका ब्यक्तिहरुमा परेको उजुरी छानबिन र सोधपुछ पछि समितिवाट अनुमोदन भएमा मात्रै नियुक्ती हुनेछ । 
एक क्विण्टल सुन बरामदमा मल्होत्रादेखि अग्रवालमाथि अनुसन्धान जारी
एक क्विण्टल सुन बरामदमा मल्होत्रादेखि अग्रवालमाथि अनुसन्धान जारी सुनबारे छानबिन गर्न समिति बनाइएको छ । गत बुधबार करिब एक सय किलो अवैध सुन बरामद गरेपछि भन्सार विभागले विभागकै अनुसन्धान विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन गर्न समिति बनाएको हो ।
छोरी जन्मना साथ रोल्पाको त्रिवेणी पालिकाले ५ हजार रुपैयाँ दिने 
छोरी जन्मना साथ रोल्पाको त्रिवेणी पालिकाले ५ हजार रुपैयाँ दिने  छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले उम्दा बनाउका लागि उक्त कार्यक्रम अघि बढाएको छ ।
जुम्लाको प्रत्येक वडालाई बढीमा १० क्विन्टल नुन, वडाबाटै वितरण हुने
जुम्लाको प्रत्येक वडालाई बढीमा १० क्विन्टल नुन, वडाबाटै वितरण हुने अहिले डिपो कार्यालयमा आठ सय २१ क्विन्टल र अरु दुई बिक्री केन्द्रमा क्रमशः पाँच सय ५० र तीन सय ५० किलो नुन मौज्दात रहेको छ
सुन तस्करीमा सत्तारुढ दलको नेताको नाम जोडिनु थप गम्भिरः एमाले महासचिव
सुन तस्करीमा सत्तारुढ दलको नेताको नाम जोडिनु थप गम्भिरः एमाले महासचिव एअरपोर्टको सुरक्षा प्रणालीलाई पार गरेर वाहिरिएको एक क्विन्टल सुन वाहिरिको सुरक्षा निकायले समातेको छ ।
युक्रेनलाई खाद्यान्न निर्यात गर्न नदिन बन्दरगाहमा रुसको आक्रमण
युक्रेनलाई खाद्यान्न निर्यात गर्न नदिन बन्दरगाहमा रुसको आक्रमण मस्कोको अडान दोहोर्‍याए र हामीले पहिले सहमति गरेका पाँच शर्त पूरा भएमा हामी तुरुन्तै सम्झौतामा फर्कनेसमेत जनाएका छन् ।
आज अमेरिकन डलरकाे भाउ बढयाे
आज अमेरिकन डलरकाे भाउ बढयाे
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भाबित कार्यसुची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भाबित कार्यसुची राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयवाट प्राप्त बिद्येयक प्रमाणीकरण सबन्धि पत्रको ब्योहोरा जानकारी गराउने
Weather Update