Public Pana
अमेरिकन डलरकाे भाउ घटयाे
अमेरिकन डलरकाे भाउ घटयाे
राप्रपा नेपालले आज काठमाडौंमा बिरोध प्रदर्शन गर्ने
राप्रपा नेपालले आज काठमाडौंमा बिरोध प्रदर्शन गर्ने भ्रष्टचार बिरोधी तथा सुशाषनको पक्षमा, सिमा अतिक्रमण बन्द गर्नुपर्ने, बिदेशी हस्तक्षेप बन्द गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नु पर्ने तथा धमान्तरणको रक्षा गर्नुपर्ने माग
समर्थन मूल्यमा बिक्री भएन धान, किसान सकसमा
समर्थन मूल्यमा बिक्री भएन धान, किसान सकसमा सरकारले मोटा प्रजातिका धानहरु, बिजी, राधा ४, सारो, सोनाको खरिद समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १९८ रूपैयाँ तोकेको छ यो गत वर्षको तुलनामा ३ सय ३० रूपैयाँले बढी हो ।
वैज्ञानिकहरूबाट अर्को पुस्ताको सोलार प्यानल आविष्कार 
वैज्ञानिकहरूबाट अर्को पुस्ताको सोलार प्यानल आविष्कार  ब्रेकथ्रयू टेक्नोलोजीले तथाकथित ‘चमत्कार सामग्री” पेरोभस्काइटको प्रयोग गर्दछ।
झापामा प्रदेशस्तरीय फुटबलको तयारी अन्तिममा, ५ लाखको छात्राबृति कोष स्थापना गरिने
झापामा प्रदेशस्तरीय फुटबलको तयारी अन्तिममा, ५ लाखको छात्राबृति कोष स्थापना गरिने झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्ध प्राप्त क्याम्पसहरुले सहभागिता जनाउने छन्
बारामा एमालेको प्रदेश स्तरीय नेतृत्व विकास कार्यशाला सुरु
बारामा एमालेको प्रदेश स्तरीय नेतृत्व विकास कार्यशाला सुरु ‘बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्छ । त्यसका लागि एक वर्ष संगठन सुदृढिकरणमा ध्यान दिनुपर्ने हुन्छ
कांग्रेस केन्द्रिय समिति बैठक जारी, आज बाँकी केन्द्रिय सदस्यले धारणा राख्ने
कांग्रेस केन्द्रिय समिति बैठक जारी, आज बाँकी केन्द्रिय सदस्यले धारणा राख्ने गत मंगलबार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा केन्द्रिय सदस्यहरुले बोल्ने क्रम जारी छ
आजको मौसमः चार प्रदेशमा पानी पर्ने
आजको मौसमः चार प्रदेशमा पानी पर्ने राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ।
भक्तपुरदेखी काठमाण्डौसम्म आगामी असोज १ देखि द्रुत बस सेवा
भक्तपुरदेखी काठमाण्डौसम्म आगामी असोज १ देखि द्रुत बस सेवा काठमाडौँ उपत्यकामा अत्यधिक सवारीसाधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा समयमै गन्तव्य पुग्न कठिन भएपछि मन्त्रालयले द्रुत बस सेवा सञ्चालनको व्यवस्था गर्न लागेको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताउनुभयो ।
Weather Update