Public Pana
पशुमा लाग्ने लम्पी स्किन नियन्त्रणमा मिलेर काम गर्न भारत सकारात्मक
पशुमा लाग्ने लम्पी स्किन नियन्त्रणमा मिलेर काम गर्न भारत सकारात्मक मन्त्री भुसालले हालै गर्नुभएको भारत भ्रमणका क्रममा भएको समझदारीबारे जानकारी दिन आज आयोजित कार्यक्रममा नेपाल र भारतका सीमावर्ती जिल्लामा मिलेरै लम्पी स्किन रोगको भ्यक्सिनेसन गर्ने सहमति भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
कांग्रेस बैठकमा शुक्रबार ३४ जना केन्द्रीय सदस्यको धारणा
कांग्रेस बैठकमा शुक्रबार ३४ जना केन्द्रीय सदस्यको धारणा पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालयमा यही साउन २ गतेदेखि जारी बैठकमा आज ३४ जना केन्द्रिय सदस्यले बोल्नुभएको थियो ।
त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको अवैध सुन अब के हुन्छ ?
त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको अवैध सुन अब के हुन्छ ? भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरीलगायतका निकायले अवैध सुन समात्ने गरेका छन् । राजस्व छलेर आएको सुन बरामद भएपछि त्यो स्वतः सरकारको सम्पत्ति हुन जान्छ ।
उद्यो महासंघ र अन्तर्राष्ट्रिय मुद्रा कोष मिसनबीच भेटवार्ता 
उद्यो महासंघ र अन्तर्राष्ट्रिय मुद्रा कोष मिसनबीच भेटवार्ता  विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका लागि कोषले सहयोग गर्नुपर्ने
सुनसरीमा गोली प्रहार गरी हत्या, ३ जना फरार
सुनसरीमा गोली प्रहार गरी हत्या, ३ जना फरार गोली प्रहारबाट घाइते रोहित चौधरीलाई तत्काल उद्धार गरी विपि कोइराला धरानमा लगिएको थियो। तीन जनाको समूहमा आएका व्यक्तिले गोली प्रहार गरेका थिए।
प्रहरीको सुरक्षाबीच फोहोर बन्चरे डाडा लगियो [तस्बिरहरू]
प्रहरीको सुरक्षाबीच फोहोर बन्चरे डाडा लगियो [तस्बिरहरू] काठमाडौंका मैतीदेवी, रातोपुल, न्यूरोडलगायत क्षेत्रमा फोहोर थुप्रिएको छ। 
ललिता निवास जग्गा प्रकरणमा आरोपितलाई पक्राउ गरेर अनुसन्धान गर्ने बाटो खुल्यो
ललिता निवास जग्गा प्रकरणमा आरोपितलाई पक्राउ गरेर अनुसन्धान गर्ने बाटो खुल्यो ललिता निवास जग्गा हिनामिना प्रकरण आरोपितहरू तत्कालीन सहसचिवद्वय कलाधर देउजा र टीकाराम घिमिरेसहितका १९ जनाले नेपाल प्रहरीलाई प्रतिवादी बनाएर दायर गरेको रिटमाथि सुनुवाइ गर्दै आज सर्वोच्चले रिट खारेज गरिदिएको हो।
संचार सचिवलाई तत्काल रिहा गर्न सर्वोच्चको परमादेश, अन्य ४ को रिट भने खारेज
संचार सचिवलाई तत्काल रिहा गर्न सर्वोच्चको परमादेश, अन्य ४ को रिट भने खारेज सर्वोच्चले सचिव राउतलाई थुनामा राख्नुपर्ने कारण नदेखिएको भन्दै तत्काल छोड्न बाध्यकारी आदेश दिएको हो ।
Weather Update