Public Pana
कोरियामा रोजगार गरेर फर्किएकाले यही साउन १३ गतेदेखि आवेदन दिन सक्ने
कोरियामा रोजगार गरेर फर्किएकाले यही साउन १३ गतेदेखि आवेदन दिन सक्ने कोरियामा रोजगार गरेर फर्किएकाले यही साउन १३ गतेदेखि १५ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन सकिने विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले  जानकारी दिनुभयो ।
सामाजिक सञ्जालमा स्ट्याटस लेख्दा साइबर क्राइमको आरोपमा पक्राउ
सामाजिक सञ्जालमा स्ट्याटस लेख्दा साइबर क्राइमको आरोपमा पक्राउ खोला दोहनमा एमबी कन्स्ट्रक्सन र चौरजहारी नगरपालिकाका पूर्वनगर प्रमुख विशाल शर्माको संलग्नता रहेको भनेर सामाजिक सञ्जालमा अडियो तथा भिडियो सामग्री सार्वजनिक गरेका थिए ।
पहिलो पटक अमेरिकन नौ सेनाकाे नेतृत्व महिलाकाे काँधमा
पहिलो पटक अमेरिकन नौ सेनाकाे नेतृत्व महिलाकाे काँधमा संयुक्त राज्य अमेरिकाको नौ सेनामा चार तारा एडमिरलको पद धारण गर्ने पहिलो महिला हुन्। उनले नौ सेना प्रमुख र ज्वाइन्ट चिफ अफ स्टाफको रूपमा काम गर्ने पहिलो महिलाको रूपमा फेरि इतिहास रच्ने छिन्।
गृहमन्त्री श्रेष्ठ बिरुद्ध पत्रकारहरु आन्दोलनमा उत्रदैँ, बस्नेत साइबर ब्युरो नजाने
गृहमन्त्री श्रेष्ठ बिरुद्ध पत्रकारहरु आन्दोलनमा उत्रदैँ, बस्नेत साइबर ब्युरो नजाने मुद्धा चलाउने गृह मन्त्री श्रेष्ठको सचिवालयका प्रयास ‘प्रेस स्वतन्त्रता बिरोधी’ हर्कत भन्दै बिरोध
काठमाडौं र ललितपुरमा आज ८ घन्टा विद्युत् बन्द हुने
काठमाडौं र ललितपुरमा आज ८ घन्टा विद्युत् बन्द हुने प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत्  आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत् आपूर्तिको प्रयास गरिने र निर्धारित समयअघि काम सकिए लाइन सुचारू गर्ने जानकारी गराएको छ ।
देशैभरी डेंगु संक्रमितकाे संख्या बढ्याे, सतर्कता अपनाउन मन्त्रालयकाे अनुराेध
देशैभरी डेंगु संक्रमितकाे संख्या बढ्याे, सतर्कता अपनाउन मन्त्रालयकाे अनुराेध पुसयता नेपालमा तीन हजारभन्दा बढी संक्रमित थपिएका छन्
प्रधानमन्त्री प्रचण्ड आज इटाली प्रस्थान गर्दै
प्रधानमन्त्री प्रचण्ड आज इटाली प्रस्थान गर्दै ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री दाहालले औपचारिक रुपमा आफनो धारणा राख्ने कार्यक्रम रहेकाे छ । 
लमजुङमा ६५ प्रतिशत रोपाई
लमजुङमा ६५ प्रतिशत रोपाई
दोस्रो सातामा 'बगान'
दोस्रो सातामा 'बगान'
Weather Update