Public Pana
निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झारिने
निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झारिने बैठकले स्थानीय तहहरुको वेबसाइट, सफ्टवेयरलगायत सूचना प्रविधिको उपयोग गर्दा साइबर सुरक्षाको संवदेशीलता प्रति विशेष सजगता अपनाएर मात्र उपयोग गर्ने गराउने प्रबन्ध मिलाउने निर्णय गरेको छ ।
अहिलेको गठबन्धन तोड्ने षडयन्त्र भइरहेको नेपालको दाबी 
अहिलेको गठबन्धन तोड्ने षडयन्त्र भइरहेको नेपालको दाबी  सिद्धान्त सोचेजस्तो हुँदैन,’ माधवकुमार नेपालले थपे, छनेपालको यथार्थको अहिलेको धरातलमा टेकेर जानु पर्दछ । किन यहाँ कम्युनिस्ट भनिएकाहरूले पनि प्रतिगामीसँग हातेमालो गरिरहेका छन ?’
सडक ऐन संशोधन र सडक वर्गीकरण प्रक्रिया छिट्टै अगाडि बढ्छ : मन्त्री ज्वाला
सडक ऐन संशोधन र सडक वर्गीकरण प्रक्रिया छिट्टै अगाडि बढ्छ : मन्त्री ज्वाला अहिले सङ्घीय सडक, प्रदेश सडक र स्थानीय सडक कुन हो भनेर छुट्याउने अवस्था नरहेकामा अब छिट्टै त्यसको व्यवस्था गर्न मन्त्रालयले गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।
धौलीगंगा बाँध खोलिएपछि महाकालीमा पानीको बहाव 
धौलीगंगा बाँध खोलिएपछि महाकालीमा पानीको बहाव  धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिएपछि महाकाली नदी किनारका बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
Weather Update