Public Pana
सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने  पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिम्बुवा खोला जलविद्युत् आयोजनाका लागि करिब १२.३६२ हेक्टर जग्गा प्राप्त गर्नेसम्बन्धी कारबाही चलाउने अधिकारी तोक्ने र भारतमा सञ्चालन भइरहेको आम निर्वाचनको अवलोकनका लागि यही वैशाख २२ देखि २७ गतेसम्म प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको  भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिनुभयो...
वेस्ट इन्डिज ए विरुद्ध नेपालको सान्त्वना जित
वेस्ट इन्डिज ए विरुद्ध नेपालको सान्त्वना जित नेपालका लागि अनिल शाहले ५८ र आसिफ सेखले ५१ रन बनाउदै अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै कुशल भुर्तेलले १३, कुशल मल्लले अविजित ३७ र दीपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।
डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न
डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न दुताबासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्न सक्ने जनाएको छ । 
सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै
सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै सिरिज गुमाइसकेको नेपाल घरेलु मैदानमा शनिबार सान्त्वना जितको लक्ष्यका साथ मैदानमा हुनेछ।
काठमाडौं सहित नेपालभर हल्का वर्षाको सम्भावना
काठमाडौं सहित नेपालभर हल्का वर्षाको सम्भावना आज बिहान सूर्योदय बिहान ५ बजेर २२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४० मिनेटमा हुनेछ ।
शनिबारको विदेशी मुद्राको विनिमय दर
शनिबारको विदेशी मुद्राको विनिमय दर कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
ट्राफिक सचेतनामा महानायक हमाल- भिडियो सहित
ट्राफिक सचेतनामा महानायक हमाल- भिडियो सहित अर्का एड्भाइजर राम खड्काका अनुसार क्यानडा अध्ययन गर्न नेपालमा भरपर्दो शैक्षिक परामर्शदाताको रूपमा परिचित भएको गोरेटो कन्सल्ट्यान्सीले बेला बेलामा यस्ता सामाजिक सचेतनाका लागि विभिन्न कार्यहरूलाई निरन्तरता दिनेछ।
शनिबारको वैदिक राशिफल। तपाईको दिन शुभ रहोस्
शनिबारको वैदिक राशिफल। तपाईको दिन शुभ रहोस् राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ ।
भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड  नेपालमा
भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड  नेपालमा भारतीय प्रधानन्यायाधीशलाई अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा आनन्दमोहन भट्टराईले स्वागत गर्नुभयो ।
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन राजश्वका दरहरु हेरफेर गर्दा सरोकारवालाहरुसँग परामर्श गरी उनीहरूका सुझावका आधारमा निर्णयमा पुगिने उनको भनाइ थियो।
झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा
झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठका घटनामा संलग्न भनिएका यादव उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए। एनिकाले ती व्यक्तिले आफूलाई पढाएको बताएकी छन्।
एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित  गराउनुपर्छ :  अध्यक्ष ओली
एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित  गराउनुपर्छ :  अध्यक्ष ओली  एमाले पश्चिम नवलपरासीको नवाँै जिल्ला अधिवेशनको आज  उद्घाटन सत्रमा उहाँले एमालेलाई  राष्ट्रिय एवम् निर्णायक शक्तिको रुपमा स्थापित गराउन आवश्यक छ भन्नुभयो ।  
Weather Update