Public Pana
कोभिड भन्दा खतरानाक भाइरस अमेरिकावाट फैलने बैज्ञानिकहरुको दाबी
कोभिड भन्दा खतरानाक भाइरस अमेरिकावाट फैलने बैज्ञानिकहरुको दाबी चीनको वुहानपछि अब अमेरिकाको मासु बजारवाट कोभिड–१९ भन्दा पनि घातक विश्वव्यापी महामारी फैलिने खतरामा छ । 
 विदेशी मुद्राको विनिमय दर, कति पुग्यो डलरको भाउ ?
 विदेशी मुद्राको विनिमय दर, कति पुग्यो डलरको भाउ ? अमेरिकी डलर एकको खरिद दर १३०.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.४२ रुपैयाँ रहेको छ ।
आजको मौसम, सबै प्रदेशका पहाडी भु-भागमा पानी पर्ने
आजको मौसम, सबै प्रदेशका पहाडी भु-भागमा पानी पर्ने केहि स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
वैदेशीक रोजगारीमा पठाइदिन्छु भन्दै ठगि गरेको आरोपमा एक जना पक्राउ
वैदेशीक रोजगारीमा पठाइदिन्छु भन्दै ठगि गरेको आरोपमा एक जना पक्राउ पोल्याण्ड पठाइदिन्छु भन्‍दै पटक पटक गरेर पीडितसँग १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।
काठमाडौंमा नालामा बगेर एक बालक बेपत्ता
काठमाडौंमा नालामा बगेर एक बालक बेपत्ता सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
के कांग्रेसले गर्ला निर्वाचन प्रणाली परिवर्तन ? 
के कांग्रेसले गर्ला निर्वाचन प्रणाली परिवर्तन ?  हाल प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित गरी २७५ सदस्यीय छ । त्यस्तै राष्ट्रियसभा भने ५९ सदस्यीय रहेको छ ।
Weather Update