Public Pana
सुन प्रकरणमा ओलीको आक्रोश : यसमा गृहमन्त्रीको संलग्नता छ कि छैन ?
सुन प्रकरणमा ओलीको आक्रोश : यसमा गृहमन्त्रीको संलग्नता छ कि छैन ? एक साता लामो कम्बोडिया भ्रमण सकेर स्वदेश फर्किएका ओलीको विमानस्थलमा आक्रोश
च्याटजीपीटीले खान्छ ५०० मिलिलीटर पानी !
च्याटजीपीटीले खान्छ ५०० मिलिलीटर पानी ! उक्त पानी एक वर्षको लागि १० लाखभन्दा बढी घरहरूलाई प्रयोगमा दिन सकिन्छ  ।
त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा डा. टोकराज पाण्डेको सरुवा
त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा डा. टोकराज पाण्डेको सरुवा निजामती राष्ट्रिय किताबखानाका महानिर्देशक पाण्डे गत बिहीबार मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका थिए । 
आरजु राणाको गुनासो- ममाथि मिडिया ट्रायल गरियो
आरजु राणाको गुनासो- ममाथि मिडिया ट्रायल गरियो उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि मिडिया ट्रायल भएको बताएकी हुन् ।
कांग्रेसले बोलायो पदाधिकारी बैठक
कांग्रेसले बोलायो पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाले मंगलबार अपरान्ह ४ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएका हुन् ।
कोशी सरकारविरुद्धको रिट खतिवडा, भट्टराई र श्रेष्ठको पूर्ण इजलासमा
कोशी सरकारविरुद्धको रिट खतिवडा, भट्टराई र श्रेष्ठको पूर्ण इजलासमा सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ हुने भएको हो ।  
११ महिनामा वाणिज्य बैंकले कमायाे ६७ अर्ब २३ करोड रुपैयाँ
११ महिनामा वाणिज्य बैंकले कमायाे ६७ अर्ब २३ करोड रुपैयाँ वैशाखसम्ममा बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
Weather Update