Public Pana
माओवादी पदाधिकारी बैठक सकियो, शीर्ष नेताहरूको फेरि बस्ने
माओवादी पदाधिकारी बैठक सकियो, शीर्ष नेताहरूको फेरि बस्ने यही १७ साउनबाट सुरु हुन लागेको केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बुधबार पदाधिकारी बैठक बसेको हो । 
एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छः प्रधानमन्त्री प्रचण्ड
एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छः प्रधानमन्त्री प्रचण्ड   गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा इटालीको रोममा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेकोसमेत बताएका हुन । 
प्रतिनिधिसभा बैठक बस्दै, बेपत्ता आयोग सम्बन्धी विद्येयक संसदमा पेश हुने
प्रतिनिधिसभा बैठक बस्दै, बेपत्ता आयोग सम्बन्धी विद्येयक संसदमा पेश हुने संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
कांग्रेस केन्द्रिय समिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने
कांग्रेस केन्द्रिय समिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने सानेपा, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाईएको छ । 
महाकाली नदीको कटान रोक्न अस्थायी तटबन्ध निर्माण गरिँदै
महाकाली नदीको कटान रोक्न अस्थायी तटबन्ध निर्माण गरिँदै महाकाली नदीमा सामान्य जलस्तर बढ्दा पनि नदीले बस्तीतर्फ कटान गर्न थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूले जानकारी दिनुभयो ।
नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त
नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई आज बर्खास्त गर्नुभएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।
चिनियाँ परराष्ट्रमन्त्री बर्खास्त
चिनियाँ परराष्ट्रमन्त्री बर्खास्त तीन सातायता काङ सार्वजनिक स्थानमा देखिन छाडेका थिए। उनको बर्खास्तीको कारणबारे भने केही जानकारी सार्वजनिक भएको छैन।
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी नहुने
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी नहुने अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मन्त्रालयको भागबण्डा नमिलेकाले सरकारमा सहभागी नहुने जानकारी दिएकी हुन् । 
Weather Update