Public Pana
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु पूर्वबाट पश्चिमतर्फ गइरहेको रा४प ५६०७ नम्बरको मोटरसाइकलले देउखुरीको नर्तीमा ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय सन्तु चौधरीको मृत्यु भएको हो ।
निमावि शिक्षक लाइसेन्सका लागि आवेदन आह्वान
निमावि शिक्षक लाइसेन्सका लागि आवेदन आह्वान लाइसेन्सका लागि कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सक्ने शिक्षक सेवा आयोगले जनाएको छ।
रसुवागढी नाकामा चहलपहल बढ्यो
रसुवागढी नाकामा चहलपहल बढ्यो अध्यागमन कार्यालय टिमुरेका कार्यालय प्रमुख चूडामणि अर्यालका अनुसार गत चैत १८ गतेदेखि असार मसान्तसम्म दुई हजार आठ सय ३७ चिनियाँ पर्यटक रसुवागढी नाका भएर नेपाल भित्रिएका छन् ।
राष्ट्र बैंकको भन्दा ठूलो सुन गाल्ने मेसिन चिनियाँ नागरिक लिनको गोदाममा 
राष्ट्र बैंकको भन्दा ठूलो सुन गाल्ने मेसिन चिनियाँ नागरिक लिनको गोदाममा  तस्करीको सुन भित्र्याएको र त्यही गोदाममा गालेर बेचेको आशंका राजस्वले गरेको छ ।
विद्युतीय व्यापार विधेयक व्यावसायी मैत्री नभएको सांसदबाटै गुनासो
विद्युतीय व्यापार विधेयक व्यावसायी मैत्री नभएको सांसदबाटै गुनासो अहिले उपभोक्ता देखि उपभोक्त, उत्पादक देखि उपभोक्ता, प्लेटफर्म मार्फत कारोबार भइरहेको छ, यस्तो अवस्थामा विधेयक ठिक हुने खालको छैन साना र मझौला खालका लागि छुट्टै प्लेटफर्म र सूची दर्ताको व्यवस्था गर्न माग छ ।
टिकटक र फेसबुकमार्फत हुने व्यापार ईकमर्शमा नपर्ने उद्योगमन्त्रीको भनाइ
टिकटक र फेसबुकमार्फत हुने व्यापार ईकमर्शमा नपर्ने उद्योगमन्त्रीको भनाइ ‘ईकमर्शमा आवद्ध हुन चाहँदैन भने बाध्यकारी छैन,’
सुन तस्करीको आरोपमा व्यापारी राकेशकुमारको घरमा छापा
सुन तस्करीको आरोपमा व्यापारी राकेशकुमारको घरमा छापा अडुकिया यो भन्दाअघि गोरखा विकास बैंकको घोटालामा पनि जोडिएका व्यक्ति हुन् । उनी शेयर कारोबारमा समेत संलग्न छन् 
Weather Update