Public Pana
आईटी जनशक्तिलाई सरकारी सेवामा लगाउने मन्त्री शर्माको दाबी
आईटी जनशक्तिलाई सरकारी सेवामा लगाउने मन्त्री शर्माको दाबी सूचना प्रविधि विषयमा स्नातकोत्तर, एमफिल र विद्यावारिधि गर्ने विद्यार्थीलाई विश्वविद्यलय अनुदान आयोगको सहकार्यमा छात्रवृत्ति प्रदान गर्ने र सार्वजनिक सेवा क्षेत्रमा कार्यरत दक्ष जनशक्तिलाई प्रोत्साहन गर्ने कार्यक्रम यसै आर्थिक वर्षदेखि सुरु गरिएको छ ।
भ्वाईस सेवा प्रदायकलाई अफर
भ्वाईस सेवा प्रदायकलाई अफर भ्वाईस सेवा प्रदायकले प्रत्येक आर्थिक वर्षमा दुई किसिमका फेस्टिवल र प्रमोस्नल अफर संचालन गर्न पाउने
निर्वाचन आयोगमा गगन थापाले बुझाए १५ हजार जरिवाना
निर्वाचन आयोगमा गगन थापाले बुझाए १५ हजार जरिवाना थापाले आयोगलाई बुझाएको  २३ लाख ४२ हजार ७६८ रुपैयाँ १० पैसाको खर्च विवरणसमेत सार्वजनिक गरेका छन् ।
सेयर बजार २९.७१ अंकले घट्याे
सेयर बजार २९.७१ अंकले घट्याे   गभर्नर महाप्रसाद अधिकारीको मौद्रिक नीतिपछिको पत्रकार सम्मेलनले सेयर लगानीकर्ता थप निरुत्साहित भएको पाइएको छ । मौद्रिक नीति जारी भएपछि सेयर बजारले सकारात्मक गति लिनै सकेन ।   
पहिलोभन्दा फरक बन्दैछ चक्रपथको दोस्रो खण्ड
पहिलोभन्दा फरक बन्दैछ चक्रपथको दोस्रो खण्ड चक्रपथ बिस्तारको पहिलो चरणमा निर्माण भएको कोटेश्वर–कलङ्की खण्डमा भएको लेन, पानी जाने व्यवस्था मिलाउने ड्रेन, डिभाइडर, अण्डरपास र ओभरपासको सङ्ख्यालगायत फरक किशिमको हुने सडक विभागको भनाइ छ ।
कोशी प्रदेशमा ७ दिनभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न सर्वाेच्चको आदेश
कोशी प्रदेशमा ७ दिनभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न सर्वाेच्चको आदेश न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले उद्धव थापाको नियुक्ति नेपालको संविधानप्रतिकूल देखिएको भन्दै बदर गर्दै सात दिनभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको हो । 
सरकार आधारभूत स्वास्थ्यसेवा निःशुल्क गर्न लागेको छ : मन्त्री बस्नेत
सरकार आधारभूत स्वास्थ्यसेवा निःशुल्क गर्न लागेको छ : मन्त्री बस्नेत धनुषाको लक्ष्मीनिया गाउँपालिका-४ सपहीमा निर्मित ‘प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र’ बिहीबार प्रदेश सरकारलाई हस्तान्तरण गर्दै मन्त्री बस्नेतले संवैधानिक व्यवस्थानुसार नागरिकलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने सरकारको नीतिअनुसार मन्त्रालयले काम गरिरहेको स्पष्ट पार्नुभयो ।
कोशी प्रदेशमा गठबन्धन नेतृत्वको सरकार ढल्यो, सर्वोच्चद्वारा मुख्यमन्त्रीको नियुक्ती बदर
कोशी प्रदेशमा गठबन्धन नेतृत्वको सरकार ढल्यो, सर्वोच्चद्वारा मुख्यमन्त्रीको नियुक्ती बदर न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले आज बिहीबार मुख्यमन्त्री थापाको नियुक्ति नै  बदर गरेको हो।
सरकारी सूचना प्रवाहलाई एकद्वार प्रणालीबाट व्यवस्थित गरिनुपर्छ : मन्त्री शर्मा
सरकारी सूचना प्रवाहलाई एकद्वार प्रणालीबाट व्यवस्थित गरिनुपर्छ : मन्त्री शर्मा हरेक मन्त्रालय र निकायले सूचनाको अभिलेखन गरी सार्वजनिक गर्नुपर्ने, सूचना दिन नडराउन पनि सबै प्रवक्ता र सूचना अधिकारीहरुलाई निर्देशन ।
नर्वेजियन आरोही र नेपाली गाइडको विश्व रेकर्ड
नर्वेजियन आरोही र नेपाली गाइडको विश्व रेकर्ड ९२ दिनभित्र विश्वका १४ अग्ला हिमाल चढ्न सफल
विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने
विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने एशियाली फूटबल महासंघ (एएफसी)ले पहिलो राउन्डको खेलतालिका सार्वजनिक गरेको छ। जसमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्नेछ ।
Weather Update