Public Pana
नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध
नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेपछि आवगमन अवरुद्ध भएको हो ।
'रकी और रानी' मा धर्मेन्द्र-शबानी आजमीको लिपलक सिन, फ्यानहरू चकित
'रकी और रानी' मा धर्मेन्द्र-शबानी आजमीको लिपलक सिन, फ्यानहरू चकित ८७ वर्षको उमेरमा धर्मेन्द्रले फिल्ममा रणवीरको हजुरबुवाको भूमिका निभाइरहेका छन् । धर्मेन्द्र र शबानाको लिपलक फिल्ममा देखाइएको छ ।
बाघको संख्या बढ्यो, नेपाललाई फाइदा
बाघको संख्या बढ्यो, नेपाललाई फाइदा बाघको सङ्ख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्नेसम्बन्धी छलफल हुनेछ ।
सानिमा बैंकको फाइभ इन वान सेवा
सानिमा बैंकको फाइभ इन वान सेवा
कर्ण र कमलाको ‘लुकी लुकी’मा पलसँग इभा (भिडियोसहित)
कर्ण र कमलाको ‘लुकी लुकी’मा पलसँग इभा (भिडियोसहित) गीतको भिडियोमा पल शाह र इभा गिरी फिचर्ड छन् । यी दुईको जोडी गीतअनुसार सुहाएको प्रतिक्रिया पाएको प्राप्त भइरहेको छ ।
चितवनमा बिरामीको मृत्युपछि अस्पतालमा तनाव
चितवनमा बिरामीको मृत्युपछि अस्पतालमा तनाव चितवनको खैरहनी नगरपालिका–१० बडगाउँकी ३२ वर्षीया शर्मिला हट्वाल उप्रेतीको मृत्युपछि आफन्तले अस्पताल घेराउ गरेका हुन् ।
राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए
राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए थपिएका खेलाडीमा फ्रेन्ड्स क्लबमा मिडफिल्डर सन्तोष खत्री, कुशल फुयाल र जावलाखेल युथ क्लबका फरवार्ड हिसुब थपलियालाई राष्ट्रिय टोललीको प्रारम्भिक टोलीमा थप्नुभएको हो ।
Weather Update