Public Pana
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु अपराह्न १ बजेदेखि ४ बजेसम्म बालिका सम्पर्कविहीन भएपछि खोजी गरिएको थियो ।
ह्वाट्सएपमा भिडियो सन्देश सुविधा 
ह्वाट्सएपमा भिडियो सन्देश सुविधा  प्रयोगकर्ताले ६० सेकेन्डको भिडियो रेकर्ड गरेर च्याट विन्डोमा नै रिसिभरलाई पठाउन सक्नेछन् ।
करिब १ क्वीन्टल सुनकाण्ड छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सार्वजनिक लेखाको सुझाब 
करिब १ क्वीन्टल सुनकाण्ड छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सार्वजनिक लेखाको सुझाब  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको करिब १०० किलो अवैध सुनका विषयमा समितिले चासो राखेको हो ।
मिटरब्याज पीडितलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मालीविरूद्ध मानव बेचबिखनमा जाहेरी
मिटरब्याज पीडितलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मालीविरूद्ध मानव बेचबिखनमा जाहेरी पीडितले माली र अर्का एक जनाविरूद्ध पनि जाहेरी दिएकी प्रहरीले जनाएको छ । 
सुशासनका पक्षमा भएका पछिल्ला प्रयासले जनतामा नयाँ रक्तसञ्चार भएको छ :  प्रधानमन्त्री
सुशासनका पक्षमा भएका पछिल्ला प्रयासले जनतामा नयाँ रक्तसञ्चार भएको छ : प्रधानमन्त्री जनयुद्धको आधार इलाकाका रूपमा गोरखा जिल्लाको जुन पहिचान, छवि र योगदान स्थापित छ, त्यसका पछाडि मरहठ्ठा सरजस्ता बौद्धिक, जुझारू र क्रान्तिकारी योद्धाहरूको निष्ठा, त्याग, समर्पण र बौद्धिक सिर्जनशीलता अन्तरनिहित छ ।
पेस्तोल र गोलीसहित दुईजना पक्राउ
पेस्तोल र गोलीसहित दुईजना पक्राउ प्रहरी चौकी सिलौर्वापछवारीबाट खटिएको प्रहरीले बीआर ३२ एएम ३७७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवारलाई उक्त हतियारसहित पक्राउ गरेको हो ।   
कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट
कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट ताम्राकारकी साथी २०११ की मिस नेपाल मलिना जोशीले के कारण उनले आत्महत्या गरेका हुन् भन्दै केही प्रश्नहरु उठाएकी थिइन् ।
बाह्रबिसे सबस्टेसन तत्काल निर्माण सक्नु पर्ने दबाबमा विद्युत प्राधिकरण
बाह्रबिसे सबस्टेसन तत्काल निर्माण सक्नु पर्ने दबाबमा विद्युत प्राधिकरण जलविद्युत्को निर्माण अन्तिम चरणमा पुगेपछि आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणलाई दबाब परेको छ ।
निर्माण व्यवसायीद्वारा सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना 
निर्माण व्यवसायीद्वारा सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना  निर्माण व्यवसायीहरूले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् ।
कृषि ऐन छिट्टै लागू हुन्छ : कृषि मन्त्री भुसाल
कृषि ऐन छिट्टै लागू हुन्छ : कृषि मन्त्री भुसाल यस ऐनको २०७६ सालमा पहिलो ड्राफ्ट तयार गरिएको थियो ।
बैंकिङ प्रणालीबाट बाहिरियो १५० अर्ब रुपैयाँ
बैंकिङ प्रणालीबाट बाहिरियो १५० अर्ब रुपैयाँ गत आर्थिक वर्षको अन्तिम दिन प्रणालीमा ५७ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप थियो। नयाँ आर्थिक वर्षको साउन १० गतेसम्म, १० दिनमै १५० अर्ब रुपैयाँ निक्षेप घटेको छ । 
Weather Update