Public Pana
सरकारी गाडीको ठक्करबाट २ जना घाइते
सरकारी गाडीको ठक्करबाट २ जना घाइते तीव्र गतिमा हुइँकिएको सरकारी नम्बरको गाडीको ठक्करबाट लमही ९, तेलियाका भीमबहादुर कुमाल र सोही ठाउँका अमृत राजकोटी सख्त घाइते भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । 
भारतको मणिपुरको दंगामा दक्षिणएशियाली अधिकारकर्मीको ध्यानाकर्षण
भारतको मणिपुरको दंगामा दक्षिणएशियाली अधिकारकर्मीको ध्यानाकर्षण भारतको मणिपुर राज्यमा मे महीनादेखि चलिरहेको हिंसामा हालसम्म १५० जनाभन्दा बढीको ज्यान गएको छ भने ५० हजारभन्दा बढी विस्थापित भएका छन् ।
हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको अन्तरिम आदेश
हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको अन्तरिम आदेश नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले दायर गरेको रिटमा आइतबार बहसपछि सर्वोच्चले तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न आदेश जारी गर्दै सरकारी पक्षलाई छलफलका लागि बोलाएको छ।
बेपत्ता भएको डेढ महिनापछि युवतीको शव फेला
बेपत्ता भएको डेढ महिनापछि युवतीको शव फेला जिल्लाको लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला परेको हो।
एनसेलको नयाँ ‘बिन्दास डाटा प्याक’
एनसेलको नयाँ ‘बिन्दास डाटा प्याक’ बिन्दास भ्वाइस प्याकमा ग्राहकहरूले कर सहित मात्र रु.२५ मा १२ घण्टा अर्थात् बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मकुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सकिन्छ ।
फिफा महिला विश्वकपमा मोरक्कोको ऐतिहासिक जित 
फिफा महिला विश्वकपमा मोरक्कोको ऐतिहासिक जित  मोरक्को डिफेन्डर नुहालिया बेनिजा हिजाब लगाएर मैदान उत्रिएकी थिइन् । फिफाले सन् २०१४ देखि धार्मिक आस्थाका कारण हिजाब लगाउन अनुमति दिएको हो ।
बारको आग्रहसँगै प्रधानन्याधीश सिफारिस गर्न ३ दल सहमत
बारको आग्रहसँगै प्रधानन्याधीश सिफारिस गर्न ३ दल सहमत प्रधानन्यायाधीशको कार्यकाल सकिन एक महिनाअघि नै प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि हालसम्म संवैधानिक परिषद्को बैठक बस्न सकेको छैन ।
नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टी भए एक
नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टी भए एक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाए । 
संवैधानिक परिषद्को बैठक बस्दै, विशवम्भरप्रसाद श्रेष्ठ प्रधानन्याधिश हुनसक्ने 
संवैधानिक परिषद्को बैठक बस्दै, विशवम्भरप्रसाद श्रेष्ठ प्रधानन्याधिश हुनसक्ने  विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशको रोलक्रममा अगाडि छन् । प्रचण्डले संवैधानिक व्यवस्थाको उल्लंघन गरेको आरोप लागेको छ ।
चावहिलका नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
चावहिलका नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर १ करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 
मधेश प्रदेशमा पानीको चरम समस्या, विज्ञहरु थाले छलफलमा जुट्न 
मधेश प्रदेशमा पानीको चरम समस्या, विज्ञहरु थाले छलफलमा जुट्न  पानीको अभावले किसान र गरिब परिवार मर्कामा परेका छन् । नियमित तरकारी बाली तथा नियमित कृषिमा नै फेरवदल देखापरेपछि किसानहरु अनुकुल उपायको खोजीमा छन् । 
Weather Update