Public Pana
सामसङले नयाँ पुस्ताको उत्पादनमा डस्टप्रुफ फोल्डेबल ल्याउदै 
सामसङले नयाँ पुस्ताको उत्पादनमा डस्टप्रुफ फोल्डेबल ल्याउदै  फोनमा वाटरप्रूफिंगको लागि आईपीएक्स ८ (IPX8) प्रमाणीकरण थियो, तर डस्टप्रूफिंग (डस्टप्रुफ फोल्ड गर्न मिल्ने फोन) को लागि भने थिएन ।
डलरको भाउ कति पुग्यो ? 
डलरको भाउ कति पुग्यो ? 
माओवादी पदाधिकारी बैठक बस्दै, केन्द्रिय समितिकाे अजेन्डा तय गरिने
माओवादी पदाधिकारी बैठक बस्दै, केन्द्रिय समितिकाे अजेन्डा तय गरिने पार्टीका बिद्यान अधिवेसनलगायतका बिषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रिय समिति बैठक डाकेको हो । 
संसदका तीनवटा समितिको बैठक बस्ने
संसदका तीनवटा समितिको बैठक बस्ने अर्थ समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति र बिधायन ब्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
पहिरो खस्दा घाँस काट्न गएका दुई जनाको मृत्यु
पहिरो खस्दा घाँस काट्न गएका दुई जनाको मृत्यु त्यस्तै बाँफिकोट–७ कै ४२ वर्षीया बलकुमारी खत्री घाइते भएका छन्। खत्रीलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीको भनाइ छ।
अझै केही दिन मुलुकभर पानी पर्ने
अझै केही दिन मुलुकभर पानी पर्ने आज मनसुनको न्यून चापीय रेखा पश्चिमी क्षेत्रमा सरदरभन्दा उत्तरतर्फ र पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ । न्यून चापीय रेखा सरदर स्थानमा रहँदा मनसुन सक्रिय हुन्छ भने उत्तरतर्फ सर्दै जाँदा वर्षा हुने सम्भावना पनि बढ्दै जान्छ ।
सत्ता सहकार्य गर्ने प्रचण्ड र देउवाको प्रस्ताव राप्रपाद्वारा अस्वीकार
सत्ता सहकार्य गर्ने प्रचण्ड र देउवाको प्रस्ताव राप्रपाद्वारा अस्वीकार प्रधानमन्त्री र दाहालले कोशी प्रदेशमा अहिलेका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर राप्रपालाई सभामुख दिने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव पनि लिङ्देनले अस्वीकार गरेका छन् । 
सुन प्रकरणले आज चल्ला अवरुद्ध प्रतिनिधि सभा बैठक ?
सुन प्रकरणले आज चल्ला अवरुद्ध प्रतिनिधि सभा बैठक ? दुवै पक्ष आ–आफ्नै अडानमा, मिलाउने प्रयास नै भएन, एउटा ईसुमा विरोध राम्रो तर, बाधा नै गरेर अरुलाई हटाएर आफै राम्रो भन्ने प्रविद्धिले राजनीतिमा असर पर्ने देखिन्छ ।
नेपाल धितोपत्र बोर्डले सार्वजनिक गर्यो चालु आवको वार्षिक नीति तथा कार्यक्रम
नेपाल धितोपत्र बोर्डले सार्वजनिक गर्यो चालु आवको वार्षिक नीति तथा कार्यक्रम सूचना प्रविधि प्रणालीको विकास तथा जोखिम व्यवस्थापन र बजार पारदर्शिता अभिवृद्धि लगायतका विषयवस्तु उल्लेख गरेको छ। 
पेस्तोलसहित मोरङबाट एक जना पक्राउ
पेस्तोलसहित मोरङबाट एक जना पक्राउ पथरीशनिश्चरे नगरपालिका–३ विकास टोलका ३२ वर्षीय राजकुमार तुम्वापोलाई मंगलबार साझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Weather Update