Public Pana
भर्चुअल माध्यमबाट अदालतमा बहस
भर्चुअल माध्यमबाट अदालतमा बहस उच्च अदालत दिपायलले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुद्दा फस्र्योट गरेको विवरण पनि सार्वजनिक गरेको हो । 
स्वतन्त्र निजामती कर्मचारी संगठनको धर्नामा प्रहरीको हस्तक्षेप
स्वतन्त्र निजामती कर्मचारी संगठनको धर्नामा प्रहरीको हस्तक्षेप संघीयता लागु भएको लामो समय बितिसक्दा पनि संघीय निजामति सेवा ऐन जारी नभएको भन्दै स्वतन्त्र निजामती कर्मचारी संगठनले दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।
विद्युत् प्राधिकरणका देशभरका कार्यालयद्वारा वृक्षरोपण (तस्विरहरु)
विद्युत् प्राधिकरणका देशभरका कार्यालयद्वारा वृक्षरोपण (तस्विरहरु) तीन सयभन्दा बढी बिरुवा रोपिएको छ । नास्पातीको पकेट क्षेत्रको रुपमा रहेका फर्पिङमा अधिकांश बिरुवा त्यसकै रोपिएका छन् ।
एमालेका कारण संसद बैठक भोली सम्मका लागि स्थगित
एमालेका कारण संसद बैठक भोली सम्मका लागि स्थगित सोमबार पनि एमालेले त्यही अडान राखेपछि सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको सभामुखको सचिवालयले जनाएको छ । 
सदनको अवरोध हटाउन सभामुख र गृहमन्त्रीबीच छलफल
सदनको अवरोध हटाउन सभामुख र गृहमन्त्रीबीच छलफल एक सय किलो सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले सदन अवरुद्ध गर्दै आएको छ । एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गरेको हो । 
मधेस प्रदेश सरकारबाट दुई मन्त्रीले दिए राजीनामा
मधेस प्रदेश सरकारबाट दुई मन्त्रीले दिए राजीनामा विनाविभागीय जिम्मेवारीमा रहेका जनमतबाट मन्त्री बनेका दुईजनाले सोमबार पदबाट राजीनामा दिएका हुन् । 
सुन तस्करीको छानबिन समिति बनाउने प्रधानमन्त्रीको दाबी 
सुन तस्करीको छानबिन समिति बनाउने प्रधानमन्त्रीको दाबी  प्रधानमन्त्री निवास वालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले उपमहासचिव वर्षमान पुनले विशेष समय लिदै समितिको माग गरेपछि प्रतिउत्तरमा प्रतिबद्धता दाबी गरेका हुन् ।
उपमहासचिव पुनको सुन तस्करीबारे छानबिन समिति बनाउने प्रस्ताव
उपमहासचिव पुनको सुन तस्करीबारे छानबिन समिति बनाउने प्रस्ताव गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी शहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एकपटक डेरामा लिएर आएको प्रष्टीकरण पुनले दिए । 
संसदीय सभापति चयनमा रास्वपाको चासो
संसदीय सभापति चयनमा रास्वपाको चासो प्रधानमन्त्री प्रचण्डले केही दिनमै सभापति चयन गर्ने गरी अघि बढ्ने बताए । 
राप्रपा कार्यकर्ताले तेर्साए सडकमै गाडी 
राप्रपा कार्यकर्ताले तेर्साए सडकमै गाडी  आफ्नो ईच्छा विपरित भएपछि विरोधमा उत्रन समेत राजनीतिक पार्टीले सिकाउने प्रथाले कानूनको पालनामा कोही पनि नभएको प्रष्ट देखिएको छ । 
माओवादीको मंसिरमा विधान सम्मेलन, केन्द्रीय समितिको बैठक लाइभ
माओवादीको मंसिरमा विधान सम्मेलन, केन्द्रीय समितिको बैठक लाइभ मंंसिर महिनामा विधान सम्मेलनसँगैै फागुन–चैतमा विशेष महाधिवेशन गर्ने निर्णय गरिएको पार्टी कार्यालयले जनाएको छ । 
Weather Update